Category सहकारी

चन्द्रसूर्य साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न

चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा यही पुस २९ गते शुक्रबार डिलाइट पार्टी भेन्यु , महालक्ष्मीस्थानमा सोही संस्थाका अध्यक्ष रामशरण बस्नेतको अध्यक्षता तथा पर्यटन केन्द्रीय सहकारी संघ लि. र बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष…

सितापाइला बहुउद्देश्यीय सहकारी संस्थाको लि.को अध्यक्षमा केदार मानन्धर पुन: चयन

काठमाडौंको सितापाइलामा रहेको सितापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.को यही पौष २४ गतेदेखि इकाई सभा हुदै पौष ३० गते शनिबारसम्म सञ्चालन भएको २३औं बार्षिक साधारण सभा पुन: केदार मानन्धरको अध्यक्षतामा सञ्चालक समिति र मनमैया गिरीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत रुपमा…

नवरत्न साकोसले ग-यो रु.१,२२,२७,००० मुनाफा आर्जन , शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण

ललितपुरको टौखेल गोदाबारीमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा रु.१,२२,२७,००० मुनाफा आर्जन गरी सहकारी ऐन र नियमावली तथा संस्थाको आफ्नो विनियममा भएको व्यवस्था अनुसार शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट…

आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि.को १४औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको ताहाचलमा आफ्नै भवनमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी लि.को १४औं बार्षिक साधारण सभा २०७९ पुस ३० गते शनिबार काष्ठमण्डप भेन्यू, भिमसेन स्थानमा सो सञ्चालक समितिका अध्यक्ष प्रेमकृष्ण मानन्धरको अध्यक्षता तथा काठमाडौं क्षेत्र नं.८(क) बाट नवनिर्वाचित बागमती प्रदेश सभा सदस्य शैलेन्द्रमान…

माघ १५ गतेसम्म साधारण सभाको प्रतिवेदन नबुझाउने सहकारी संस्थालाई कारवाही गर्छौं : डंगोल

ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलले पुस मसान्त भित्र साधारण सभा गरी माघ १५ गते भित्र साधारण सभाको प्रतिवेदन बुझाएका र नबुझाएका सहकारी संस्थाहरुको नाम राष्ट्रिय दैनिक पत्रिकामा अलग-अलग प्रकाशन गर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘ललितपुर…

गन्तव्य साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न , चौलागाई अध्यक्षमा पुन: चयन

ललितपुर महानगरपालिका -१४, ताल्छिखेलमा रहेको गन्तव्य बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा पुन: रमेशकुमार चौलागाईको अध्यक्षतामा सञ्चालक समिति र श्रीप्रसाद बुढाथोकीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरी २०७९ पुस ३० गते शनिबार कुप फुडल्याण्ड एण्ड…

लोकेश्वर साकोसद्वारा बिभिन्न विधाका विजेतालाई पुरस्कार तथा प्रमाण-पत्र वितरण

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं स्थापना दिवसको अवसरमा सम्पन्न विभिन्न प्रतियोगिताहरु तथा सो संस्थाबाट नेपालभाषा साहित्य तःमुज्या प्रस्तुतीहरुको पुरस्कार तथा प्रमाण-पत्र वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईको प्रमुख आतिथ्यतामा…

नेचुरल साकोसको ‘नेचुरल जीवन सहारा बचत योजना’ प्रभावकारी बन्दै

काठमाडौं महानगरपालिका -७, टुसालमा आफ्नै सुबिधा सम्पन्न भवनमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लि.ले यही पुस १ गतेदेखि सञ्चालन शूरु गरेको नेचुरल जीवन सहारा बचत योजना प्रभावकारी बन्दै गएको सो संस्थाले जनाएको छ । यो योजनाको…

रत्नाकर साकोस स्थापनाको रजत वर्ष प्रवेशको अवसरमा भोलि बृहत साइकल -याली हुने

ललितपुरको हखबहालमा रहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको रजत वर्ष प्रवेशको अवसरमा भोलि बृहत साइकल -याली हुने सो संस्थाले जनाएको छ । उक्त साइकल -याली त्यसै संस्थाको कार्यालय परिसरबाट शुरु भई ललितपुरको मंगलबजार , सुन्धारा , ग्वार्को…

लोहकिल्थली माता साकोसले आय, रोजगार र जानकारीमूलक तालिम सञ्चालन गर्ने

भक्तपुरको मध्यपुर थिमि नगरपालिका -१, लोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई आवश्कता अनुसार आयमूलक, रोजगारमूलक र जानकारीमूलक तालिम सञ्चालन गर्ने भएको छ । यही पुस १६ गते , लोहकिल्थलीस्थित निर्मल बैङ्क्वेटमा सम्पन्न सो…