Category सहकारी

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको रिङ्रोड स्थित अन्नपूर्ण चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.कै को २३औ बार्षिक साधारण सभा यही पुस १६ गते शनिबार सोही संस्थाको सभा हलमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलको अध्यक्षतातामा सम्पन्न…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा १५ प्रतिशत लाभांश वितरण

राष्ट्रिय सहकारी बैंक लिमिटेडद्वारा आर्थिक वर्ष २०७८/०७९ को कारोवारबाट प्राप्त गरेको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । सो बैंकले सदस्य संस्थाहरुको खातामा उक्त लाभांश रकम जम्मा गरेको बताइएको छ । उक्त बैंकको यही पुस १६ गतेदेखि १८…

इको हिमाल साकोसद्वारा शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण

काठमाडौंको बालाजुमा रहेको इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा गरेको कारोबारको आधारमा प्राप्त गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । उक्त लाभांश रकम शेयर सदस्यहरुको खातामा जम्मा गरेको बताइएको…

शुभश्री साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १५औं बार्षिक सधारणसभा सम्पन्न भयो । सो साधारण सभा यही पुस १६ गते शनिबार यचु पार्टी भेन्यु , शंखधर चोकमा सोही संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको अध्यक्षतामा…

सेभ एण्ड एन्हान्स साकोस, बलम्बुको २४औं वार्षिक साधारण सभा सम्पन्न

चन्द्रागिरि नगरपालिका-१२ , बलम्बुमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सेभ एण्ड एन्हान्स बचत तथा ऋण सहकाश्री संस्था लि.को २४औं वार्षिक साधारण सभा यही पुस १६ गते शनिबार डी.बी. भेन्यु, देथलीमा सम्पन्न भयो । सो साधारण सभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा वित्तीय व्यवस्थापन तालिम भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हल , च्यामासिंङमा यही पुस २६ र १७ गते सम्पन्न भयो । तालिम समापन कार्यक्रममा मन्तव्य व्यक्त…

राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिक साधारण सभा सम्पन्न

४ बर्षे कार्यकाल रहने गरी नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरी यही पुस १६ गतेबाट शुरु भएको राष्ट्रिय सहकारी बैंक लि.को १९औ वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । सो बैंकको १९औं वार्षिक साधारण सभाको…

बलम्बु च्याउ सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा सम्पन्न, खुद मुनाफा रु.१,०३,३७,१४९.२९

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ ,बलम्बुमा केन्द्रीय कार्यालय र मकवानपुरको थाहा नगरपालिका-६, बज्रबाराहीमा रहेको समृद्ध सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको बलम्बु च्याउ सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा यही पौष १५ गते शुक्रबार भव्यताका सम्पन्न भएको छ ।…

राष्ट्रिय सहकारी बैंक लि.को ७ पदको चुनावको नतिजा सार्वजनिक , पराजुली र मानन्धरलाई बढी मत

राष्ट्रिय सहकारी बैंक लि. ४ खुल्ला सञ्चालक , १ कर्णाली प्रदेश तर्फको सञ्चालक र लेखा सुपरीवेक्षण समितिका २ सदस्य पदका लागि शनिबार सम्पन्न चुनावको नतिजा सार्वजनिक भएको छ । जस अनुसार खुलातर्फको ४ सञ्चालक पदमा केदार मानन्धर, मनोजकुमार थापा मगर,…

राष्ट्रिय सहकारी बैंकको शाखास्तरको उत्कृष्ट कारोवार पुरस्कार माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थालाई

राष्ट्रिय सहकारी बैंक लि.ले शाखास्तरको उत्कृष्ट कारोवार पुरस्कारबाट माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.लाई सम्मानित गर्ने भएको छ । यो पुरस्कार उक्त बैंकको शाखा स्तरको कार्यक्रमको अवसरमा प्रदान गरिने बताइएको छ । ललितपुर महानगरपालिका-११ कोन्तीमा आफ्नै भवन रहेको उक्त संस्थाले…