नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस

काठमाडौं/ गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका ८ जना पहरी उपरीक्षक (SP) वरिष्ठ प्रहरी उपरीक्षक (SSP) मा बढुवाका लागि सिफारिस गरेको जानकारी प्राप्त भएको छ । सोमबार गृह मन्त्रालयमा बसेका बढुवा समितिको सचिवालयको बैठकले सो निर्णय गरेको जनाइएको छ…













