Category Uncategorized

आज तिहारको चौथो दिन, गाई, गोरु र गोवर्द्धन पर्वतको पूजा गरियो, नेवार समुदाय म्ह: पुजा गर्दै , मुडुला कार्कीले यो वर्ष पनि गरेनन् गाई गोरू पुजा

काठमाडौं/ तिहारको चौथो दिन आज हिन्दु धर्मावलम्वीहरुले गाई, गोरु र गोवर्द्धन पर्वतको पुजा गरेका छन् । गाई तिहारे औंशीको दिन गाईको र प्रतिपदाको दिन गोरु र गोवर्द्धन पर्वतको पुजा गर्ने चलन भएपनि यस वर्ष तिथि एकै दिन परेकाले गाई, गोरु…

न्यायलयमा गाईजात्रा देखिएको छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले यतिबेला न्यायलयमा गाईजात्रा देखिएको बताउनु भएको छ । तिहार, छट र नेपाल सम्वत ११४२ को नयाँ बर्षको अवसरमा नेपाल कम्युनिष्ट पार्टी, बागमती प्रदेश समितिले हिजो लोकन्थलीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान…

२१ प्रदेश सभासदको समर्थन सहित कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाहीको दावी

वीरेन्द्रनगर/ नेपाली काँग्रेसका कर्णाली प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीले २१ प्रदेश सभासदको समर्थन सहित कर्णाली प्रदेशको मुख्यमन्त्री पदको दावी गर्नु भएको छ । हिजो कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजिनाम गरेपछि कर्णाली प्रदेश प्रमुखको कार्यालयले २ वा…

१ नं. प्रदेशमा राजेन्द्र राईको नेतृत्वमा ६ सदस्यीय मन्त्रीपरिषद् गठन हुदै

विराटनगर / आज दिउसो १ नं. प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को उप-धारा २ बमोजिम उक्त प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेकपा(एस) का १ नं. प्रदेश सभा दलका नेता राजेन्द्रकुमार राईलाई १ नं. मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ गराउने प्रक्रिया अगाडि…

५० जना प्रदेश सभासदको समर्थन सहित १ नं. प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

विराटनगर/ प्रदेश सभाबाट बिश्वासको मत पाउन सक्ने सम्भावना नदेखेपछि १ नं. प्रदेशका मुख्यमन्त्री भीम आचार्यले आज दिउसो मुख्यमन्त्री पदबाट १ नं. प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ राजिनामा दिएपछि प्रदेश प्रमुख प्यासीले भोलि दिनको १:०० बजेसम्म मुख्यमन्त्रीको लागि दावी प्रस्तुत गर्न…

थिमि स्वावलम्बन साकोसको १४औं वार्षिक साधारण सभा सम्पन्न, आ.ब.२०७७/०७८ मा संस्थाको मुनाफा रु.१,४९,२१,३२४

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिका-५, चपाचोमा रहेको थिमि स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा शनिबार चपाचो चोकमा सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न भयो । सो संस्थाका अध्यक्ष दिल कृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त साधारण…

मैत्रीय साकोस,बालकोटको १४औं वार्षिक साधारण सभा सम्पन्न, आ.ब.२०७८/०७९ मा रु.३ करोड शेयर पूँजी पु-याउने लक्ष्य

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा रहेको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को १४औं बार्षिक साधारण सभा शनिवार प्रतिनिधिमूलक उपस्थितिमा भर्चुअल(ZOOM) माध्यमबाट सोही संस्थाको कार्यालय रहेको भवनको सभाहलमा सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायको अध्यक्षता तथा सूर्यविनायक…

अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को ५औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर/ ललितपुरको महालक्ष्मी नगरपालिका-६, सिद्धिपुरमा मुख्य कार्यालय र गोदाबारी नगरपालिका-१४, ठैबमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को पाँचौं वार्षिक साधारण सभा शनिबार सिद्धिपुर पार्टी प्यालेस, सिद्धिपुरमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष किशोर महर्जनको अध्यक्षतामा सम्पन्न साधारण…

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा पदभार ग्रहण

हेटौंडा/ बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे तथा भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद भँडेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र आर्थिक मामिला तथा योजना मन्त्री कृष्णप्रसाद खनालले पदभार ग्रहण गर्नु भएको छ । हिजो दिउसो बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका…

नेपाली काँग्रेसको १४औं महाधिवेशन २०७८ मंसीर २४-२६ मा हुने

काठमाडौं/ २०७८ मंसीरको पहिलो साता हुने भनिएको नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति परिवर्तन भएको छ । नेपाली काँग्रेसको निर्वाचन समितिले सो महाधिवेशन २०७८ मंसीर २४,२५ र २६ गते काठमाडौं हुने जनाएको छ ‌। केही जिल्ला अधिवेशन र प्रदेश अधिवेशन हुन…