Category शिक्षा

चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थी पुन: आन्दोलनमा

काठमाडौं/ चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थीहरु आफूहरु माथि अन्याय भएको भन्दै पुन: आन्दोलनमा उत्रिएका छन् । चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक मनिष भट्टराई , महासचिव सौगात पाण्डे र प्रवक्ता धनबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गरी चिकित्सा क्षेत्रका विद्यार्थीहरुहरुको माग पूरा नभए…

नेपाल सरकारले शिक्षा क्षेत्रमा न्युन बजेट विनियोजन गरेको भन्दै सरोकारवालाहरु असन्तुष्ट

काठमाडौं/ यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा शिक्षा क्षेत्रमा न्युन बजेट विनियोजन गरेको भन्दै सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अर्थमन्त्री शर्माले…

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्छ : अनेवियू अध्यक्ष भट्टराई

काठमाडौं/ ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराईले ‘सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्नुपर्छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै अध्यक्ष भट्टराईले राज्यले सार्वजनिक शिक्षण संस्था र सरकारी अस्पतालहरुको गुणस्तर…

गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आईतबार सञ्चालन हुने

काठमाडौं/ काठमाडौंको गोकर्णेश्वर नगरपालिका भित्रका सबै खाले विद्यालय आईतबार पनि सञ्चालन हुने भएका छन् । गोकर्णेश्वर नगरपालिकाद्वारा बिहीबार विद्यालयहरुलाई लेखेको पत्रमा यस नगरपालिकाको अर्को निर्णय नहुदासम्म गोकर्णेश्वर नगरपालिका भित्रका सार्वजनिक र संस्थागत विधालयमा आईतबार पनि पठनपाठन हुने उल्लेख छ ।

शिक्षकले कार्य सम्पादन मुल्यांकन फारम जेठ मसान्त भित्र बुझाउनु पर्ने

भक्तपुर/ शिक्षा सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकले शैक्षिक वर्ष २०७८ को कार्य सम्पादन मुल्यांकन फारम यही जेठ मसान्त भित्र दर्ता गर्न गराउन निर्देशन गरेको छ । यही जेठ १० गते सो आयोगका उप-सचिव कृष्णप्रसाद ढुंगानाद्वारा हस्ताक्षर गरिएको सो पत्रमा उल्लेख…

विद्यालयका शिक्षक तथा कर्मचारीको ड्रेस परिवर्तन हुने

भक्तपुर/ विद्यालयका शिक्षक र कर्मचारीको ड्रेस परिवर्तन हुने भएको छ । नेपाल सरकार , शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले नेपाल शिक्षक महासंघको अनुरोधलाई समेत मनन् गरी यही…

आजबाट विद्यालयमा नयाँ शैक्षिक सत्र आरम्भ

काठमाडौं/ आजबाट विद्यालयमा नयाँ शैक्षिक सत्र आरम्भ भएको छ । सार्वजनिक विद्यालयमा आजबाट शैक्षिक सत्र आरम्भ भएपनि अधिकांश संस्थागत (निजी) विद्यालयमा भने गत बैशाखको दोस्रो साताबाटै नयाँ शैक्षिक सत्र आरम्भ गरी पठनपाठन शुरु भएको थियो । आज कतिपय सार्वजनिक विद्यालयले…

आईतबार पनि विद्यालय सञ्चालन गराउदै भक्तपुर नगरपालिका

भक्तपुर / नेपाल सरकारले निर्णय गरे बमोजिम आजदेखि शनिवार र आईतबार गरी हप्ताको २ दिन सार्वजनिक बिदा हुन थालेको छ तर भक्तपुर नगरपालिकाले भने आईतबार सार्वजनिक बिदा दिएको छैन । सो नगरपालिकाले अर्को निर्णय नहुञ्जेलसम्म भक्तपुर नगरपालिका भित्र सञ्चालन हुने…

आइतबार पनि सार्वजनिक बिदा गर्न शिक्षण संस्थालाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं/ शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यही जेठ १ गते शनिबार र आईतबार हप्ताको २ दिन सार्वजनिक बिदा गर्न शिक्षण संस्थाहरुलाई निर्देशन गरेको छ । मंगलबार शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री स्तरबाट…

स्कूल र कलेजहरु आजबाट बिदा , बैशाख ३० गते सार्वजनिक बिदा दिने

काठमाडौं/आउने शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी आजबाट देशभरका स्कूल र कलेज बिदा भएका छन् । अधिकांश स्कूल र कलेज आउने जेठ ३ गते सञ्चालन हुने गरी बिदा भएका र कतिपय स्कूल र कलेजले बुद्ध जयन्तीको अवसरमा आउने जेठ…