त्रि.वि.का सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुले आगामी बैशाख भित्र नवीकरण गर्नु पर्ने

त्रिभुवन विश्वविद्यालयले आफूबाट सम्बन्धन लिएका क्याम्पस/ कलेजहरुले २०८० बैशाख मसान्त भित्र रु.२,००० शुल्क तिरी सम्बन्धन नवीकरण गर्न सूचना जारी गरी अनुरोध गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले आफूबाट सम्बन्धन लिएका क्याम्पस/ कलेजहरुले २०८० बैशाख मसान्त भित्र रु.२,००० शुल्क तिरी सम्बन्धन नवीकरण गर्न सूचना जारी गरी अनुरोध गरेको छ ।

आजदेखि यस वर्षको एसईई शुरु हुदैछ । विहान ८ बजेदेखि शुरु हुने यो परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभरबाट २,६०,६७४ छात्र र २,५५,९१७ छात्रा गरी ५,१६,५९१ परीक्षार्थीले २,०३६ परीक्षा केन्द्रबाट यो परीक्षा दिने गरि…

नेपाली कांग्रेस निकट ने.वि. संघ , नेकपा (माके) निकट अखिल (क्रान्तिकारी) र नेकपा (एस) निकट अनेरास्ववियूले काठमाडौंको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसको स्व.वि.यू. निर्वाचनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् निर्वाचन अधिकृत सम्पर्क विहीन भएको भन्दै आज सो क्याम्पसले स्व.वि.यू. निर्वाचन…

काठमाडौंको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा स्व.वि.यू. निर्वाचन स्थगित भएको जानकारी प्राप्त भएको छ । सो क्याम्पसका स्व.वि.यू. निर्वाचन अधिकृत आज विहानबाट सम्पर्क विहीन भएका कारग सो क्याम्पसको स्व.वि.यू. निर्वाचन स्थगित गर्ने निर्णय भएको र सूचना प्रकाशनको तयारी भइरहेको जानकारी आएको…

अचेल स्व.वि.यू. निर्वाचनको निकै हल्लाखल्ला छ । कही कसैले प्यानलनै जिते अरे । कही गठवन्धन गरे अरे । कतै खुकुरी प्रहार गरे त कतै क्याम्पसमा ताला लागे आदिआदि । यो स्व.वि.यू. चुनावसँग अखिल आन्दोलन गाँसिएको छ । हामी अखिल आन्दोलनको…

४ वटा कम्युनिष्ट पार्टी निकट ४ विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा संयुक्त रुपमा भाग लिने निर्णय गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा आइतबार बसेको ४ विद्यार्थी संगठनको बैठकले उक्त निर्णय गरेको…

११ विद्यार्थी संगठनले विद्यार्थीले पाउनु पर्ने ४५ प्रतिशत छुट सम्पूर्ण क्षेत्रमा लागू गर्नु पर्ने माग गरेका छन् । बिहीबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको केन्द्रीय कार्यालय , अनामनगर, काठमाडौंमा बसेको ११ विद्यार्थी संगठनको सयुक्त बैठकले स्ववियु निर्वाचनमा सहभागी हुने तथा पूर्ण…

आजदेखि त्रिभुवन विश्वविद्यालयले पनि विद्युतीय हाजिर प्रणाली लागू गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालयका कार्यालय , निकाय तथा क्याम्सहरुमा आजदेखि विद्युतीय हाजिर प्रणाली लागू हुने सो विश्वविद्यालयले जनाऐको छ । गत माघ ५ गते त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले आजदेखि…

शिक्षा सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तहको तृतीय श्रेणीको रिक्त शिक्षक स्थायी पद पूर्तिको लागि आवेदन माग गरेको छ । सो पदका लागि १८ वर्ष पूरा भएका र ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले आउदो फाल्गुण २८ गतेसम्म रु.७००…

आफ्ना माग पूरा नभएको भन्दै आंशिक प्राध्यापकहरुले ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा ४ सुत्रीय माग राखी रिले अनशन गरिरहेका छन् । रिले अनशनरत आंशिक प्राध्यापकहरुले त्रि.वि. कार्यकारी परिषदबाट स्वीकृत भई आएको विभिन्न १३ वटा विषयको २६ वटा पदमा तत्काल विज्ञापन…