Category शिक्षा

अस्थायी शिक्षकले पाउने सुबिधाको लागि निवेदन दिने समय माघ मसान्तसम्म थप

अस्थायी शिक्षकले पाउने सुबिधा (Golden Handshake)को लागि राष्ट्रिय किताबखाना (शिक्षक)मा निवेदन दिने समय यही माघ मसान्तसम्म थप भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र , सानोठिमी , भक्तपुरद्वारा प्रकाशित सूचनामा सो विषय उल्लेख छ ।

विद्यालय तहको शैक्षिक सत्र बैशाख १ गतेबाट

विद्यालय तहको शैक्षिक सत्र बैशाख १ गतेबाट हुने शुरु हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशका ७७ वटै मानव विकास तथा समन्वय इकाईलाई आइतबार लेखेको पत्रमा २०८० सालको शैक्षिक…

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा आउदो फागुन २४ देखि २८ गतेसम्म हुने

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा आउदो फागुन २४ देखि २८ गतेसम्म हुने जनाइएको छ । सो तहको अनलाइन मार्फत गत पुस २४ गतेदेखि उक्त तहको अध्ययनका लागि खुल्ला गरिएको आवेदन फारम यही माघ २४ गतेसम्म प्रक्रिया पूरा गरी बुझाउन…

माध्यमिक शिक्षा परीक्षा (SEE) २०७९ चैत १७ देखि २९ गतेसम्म हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०७९ चैत्र १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक विद्यालय र कलेजले दिए जाडो बिदा तर निजी स्कुल र कलेजले दिएनन्

जाडो बढ्दै गएपछि परीक्षा सञ्चालन भइरहेका बाहेकका काठमाडौं उपत्यका सहित देशका बिभिन्न ठाउँका सार्वजनिक विद्यालय र क्याम्पसहरुले विद्यार्थीहरुलाई हिजोदेखि २० दिन भन्दा बढीको जाडो बिदा दिएका छन् तर एकाध बाहेक सबैजसो निजी (संस्थागत) विद्यालय र कलेजले भने विद्यार्थीहरुलाई जाडो बिदा…

आजबाट मंसिर ५ गतेसम्म शिक्षण संस्था बिदा

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कारण आउदो मंसिर ५ गतेसम्मका लागि आजदेखि सबै शिक्षण संस्था बिदा भएका छन् । कतिपय शिक्षण संस्था भने हिजैदेखि बिदा भएका थिए । शिक्षण संस्था बिदा भएसँगै स्कूल र…

स्थायी शिक्षक भएर अध्यापन गरिरहेका पूर्व अस्थायी शिक्षक अवकास हुदा रित्तै

शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गरी स्थायी शिक्षक भएर अध्यापन गरिरहेका पूर्व अस्थायी शिक्षकहरु अवकास हुदा रित्तै भएको देखिएको छ । अस्थायी शिक्षकहरुको लामो समयसम्म चलेको संघर्षपछि नेपाल सरकार अस्थायी शिक्षकहरुलाई स्थायीका लागि शिक्षा सेवा आयोगको परीक्षा एक पटकका लागि…

त्रि.वि.का कलेजमा आजबाट विज्ञान संकायको ४ वर्षे स्नातक तहको भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालय , विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आजबाट आफ्न आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजभा विज्ञान संकायको ४ वर्षे स्नातक तह , प्रथम वर्षको पठन पाठनको लागि भर्नाको लागि आवेदन खुल्ला गरेको जनाएको छ । आजबाट आउदो असोज २३…

कक्षा १२ को परीक्षाको नतिजा निराशाजनक

शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षाको नतिजा अनुसार ४८.१० प्रतिशत मात्रै विद्यार्थीले ग्रेड हासिल गर्नु र ५१.९० प्रतिशत विद्यार्थीको नतिजा ननग्रेड हुनुले यो नतिजा निराशाजनक रहेको सरोकारवालाहरुले बताएका छन् । एक समय शैक्षिक गणतान्त्रिक मञ्चको नेतृत्व गरेका नेपाल कम्युनिष्ट…