Category समाचार

अर्गानिक कृषिको सम्भावना तथ अवसरका विषयमा सीएनआई युवा उद्यमी मञ्चको छलफल सम्पन्न

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अवसरका विषयमा काठमाडौंमा २०८१ असार २८ गते शुक्रबार छलफल गरेको जनाएको छ । मञ्चले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गरसँग नेपालमा अर्गानिक…

लोकेश्वर साकोसमा एक हप्ते बोल्ड टेक्स्ट राइटिङ तालिम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा भएको एक हप्ते बोल्ड टेक्स्ट राइटिङ (Bold Text Writing) तालिमको समापन कार्यक्रम भक्तपुर नगरपालिकाको साविक वडा नं. १५ का पुर्व वडाअध्यक्ष्ँ रविन्द्र खर्बुजाको…

युरोकप-२०२४ को उपाधि स्पेनले जित्दा इङ्ल्याण्ड पुन: निराश

जर्मनीमा सम्पन्न १७औँ संस्करणको युरोकप-२०२४ को उपाधि स्पेनले जितेसँगै इङ्ल्याण्ड पुन: निराश भएको छ भने सन् १९६४, २००८ र २०१२ पछि स्पेनले चौथो पटक यो उपाधि चुम्न सफल भएको छ । सन् १९६६ को विश्वकप फुटकलको उपाधि उचालेको इङ्ल्याण्डले त्यसयताको…

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ, २२ सदस्यीय मन्त्रीपरिषद गठन

पुन: प्रधानमन्त्री बनेका नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री पदको राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गर्नुभएको छ । प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सहित उच्च पदस्त व्यक्तिहरुको सो सपथ ग्रहण समार‍हमा उपस्थिति रहेको थियो । प्रधानमन्त्री…

कोपा अमेेरिका-२०२४ को उपाधि जित्यो अर्जेन्टिनाले

संयुक्त राज्य अमेरिकामा सम्पन्न ४८औँ संस्करणको कोपा अमेरिका फुटबल-२०२४ को उपाधि पुन: अर्जेन्टिनाले जितेको छ । आज विहान मायामीमा सम्पन्न अर्जेन्टिना र कोलम्बिया वीचको फाइनल खेलमा अर्जेन्टिना १-० गोल अन्तरले विजयी भयो । खेलको ११२औँ मिनेटमा अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले…

नवनियुक्त प्रधानमन्त्री ओली सहितका मन्त्रीहरुको पद तथा ग‍ोपनीयताको सपथ आज

नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली तथा मन्त्रीहरुको पद तथा गोपनियताको सपथ ग्रहण आज विहान ११ बजे काठमाडौंको महाराजगञ्स्थित राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुने भएको छ । हिजो साझ ५ बजेसम्म नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको मात्रै प्रधानमन्त्री पदमा…

ख्वप साकोसको आयोजनामा डल्ला साबुन बनाउने तालिम सम्पन्न

भक्तपुर नगरपालिका-२,व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा आज भक्तपुरको ब्यासीमा डल्ला साबुन बनाउने तालिम सम्पन्न भयो । तालिममा ४२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थिायो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै ख्वप बचत तथा ऋण…

नीतिगत र संरचनागत सुधारलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति ल्याउन सीएनआईको सुझाव

नेपाल उद्योग परिसंघले नीतिगत र संरचनागत सुधारलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । आज उक्त परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । त्यस प्रेस विज्ञप्तमा अगाडि भनिएको छ- ‘आज शुक्रबार…

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीमा दावी पेश

राष्ट्रपति कार्यालयले आउदो आइतबार अपरान्ह ५:०० बजेसम्ममा नेपालको संविधानको धारा ७६(२) अनुसारको नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष दावी पेश गर्न आह्वान गरेसँगै नेकपा (एमाले)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीद्वारा नेपाली कांग्रेसका ८८ र नेकपा (एमाले)का ७७ सांसदको…

संविधानको धारा ७६(२) को सरकार गठनको दावी पेश गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आज प्रतिनिधि सभाबाट पाचौँ पटक विश्वासको मत पाउन नसकेर ढलेपछि कानुनविदहरुको सुझाव लिएर राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(२) अनुसारको नयाँ सरकारको गठनको लागि आउदो आइतबार अपरान्ह ५:०० बजेसम्ममा राष्ट्रपति समक्ष…