भक्तपुर जिल्ला बचत संघको आयोजनामा कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न

२०८१ जेष्ठ १७ र १८ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजनामा होटल सिटी गाँउ, भक्तपुरमा दुई दिवसीय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न भयो । उक्त तालिम समापन समारोहमा मन्तव्य व्यक्त गर्दै भक्तपुर…












