Category राजनीति

पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणको पहल गर्दै ४ कम्युनिष्ट पार्टी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र सुशिल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) ले पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणको लागि पहल गर्ने भएका छन् ।…

सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमल शाह नियुक्त

सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस सुदूर पश्चिम प्रदेश दलका नेता कमल शाह नियुक्त हुनुभएको छ । शाहलाई प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधान,२०७२ को धारा १६८ को उपधारा ३ अनुसार सुदूर पश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेता…

नाउपाको समर्थन नपाउदा ढल्यो सुदूर पश्चिम प्रदेश सरकार

नागरिक उन्मुक्ति पार्टीको समर्थन नपाएपछि सुदूर पश्चिम प्रदेश सरकार ढलेको छ । नेकपा (माके), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र राप्रपाका गरी २९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले)का राजेन्द्रसिंह रावल नेतृत्वको प्रदेश…

प्रतिद्वन्दीलाई ३२६ मतान्तरले पछि पारी नेकपा (एमाले)का कुमार दसौदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित

नेपाली कांग्रेसका उम्मेद्वार माधवप्रसाद आचार्यलाई ३२६ मतान्तरले पछि पारी नेकपा (एमाले)का कुमार दसौदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ । आज विहान १० बजेदेखि दिउसो ३ बजेसम्म दाङको सदरमुकाम घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको उप-निर्वाचनमा विजयी हुनुभएका दसौदीले प्रदेशतर्फ २,०६४…

नाउपाले विश्वासको मत नदिने अडान लिएपछि सुदूर पश्चिम प्रदेश सरकार संकटमा

पटक-पटक ध्यानाकर्षण गर्दा पनि आफ्नो माग सरकारले पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले नेकपा (एमाले)को सुदूर पश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान लिएपछि सुदूर पश्चिम प्रदेश सरकार संकटमा परेको छ । त्यही कारण गत पुस २७ गते मुख्यमन्त्री बनेका…

भावी राष्ट्रपतिमा दमननाथ ढुंगाना र अमृतकुमार बोहराको चर्चा

आगामी फाल्गुण २५ गते राष्ट्रपति र चैत्र ३ गते उप-राष्ट्रपति पदको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले कार्यतालिका प्रकाशन गरी सकेको छ तर दलहरुको राष्ट्रपति र उप-राष्ट्रपति पदका लागि उम्मेद्वार छनौट गरी सकेका छैनन् र उनीहरुले राष्ट्रपति र उप-राष्ट्रपति पदका लागि…

राष्ट्रिय सभाको रिक्त १ सदस्य पदका लागि दाङमा आज चुनाव

लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रिय सभाको रिक्त १ सदस्य पदको लागि दाङमा आज चुनाव हुदैछ । यो चुनावको तयारीका सम्पूर्ण कार्य पूरा भएको हिजो निर्वाचन आयोग , नेपालले जानकारी दिएको थियो । निर्वाचन आज विहान १० बजेदेखि दिउसो ३ बजेसम्म हुने…

पद तथा गोपनीयताको सपथ लिएसँगै राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्नु भएको छ । सो अवसरमा उहाँले संघीय संसदमा तटस्थ रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । आफू राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएसँगै नेकपा (माके)को…

ने.वि. संघका दुई समूह बीच नेपाल कमर्श क्याम्समा भिडन्त

नेपाली कांग्रेसको संस्थापन पक्ष र शेखर-गगन समूह निकट रहेका नेपाल विद्यार्थी संघ कार्यकर्ताहरु बीचको विवादले सोमबार काठमाडौंको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा झडपको रुप लियो । यी दुबै पक्ष बीचको झगडाले वातावरण अशान्त भएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका सुरक्षाकर्मी…

सभापति रवि लामिछाने तत्काल गृह मन्त्री बन्न नपाउने भएपछि बाहिरियो रास्वपा सरकारबाट

नागरिकताको विषयको मुद्धाको सर्वोच्च अदालतबाट पूर्ण पाठ नआउदै पुन: २ वटा राहादानी लिएको विषयमा अदालतमा मुद्धा परेकाले थप विवादित बनेकाले रास्वपाका सभापति रवि लामिछाने जत्ति नै प्रयास गर्दा पनि तत्काल गृह मन्त्री बन्न नपाउने निश्चित भएको निश्कर्षमा पुगेको राष्ट्रिय स्वतन्त्र…