Category राजनीति

अभिव्यक्तिको घेरामा केशव स्थापित

काठमाडौ/ नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार केशव स्थापित अभिव्यक्तिको घेरामा पर्नु भएको छ । आफ्ना अभिव्यक्तिका कारण बेलाबेलामा चर्चाको केन्द्रमा रहदै आउनु भएका स्थापित मिटु अभियानको तारो बन्नु भएको छ । मिटुको आरोप लागेका स्थापितले गत हप्ता काठमाडौंको…

मनाइयो१३३औं मजदुर दिवस, समस्यामा मजदुर

काठमाडौं/ आज १३३औं मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । मजदुर दिवसको उपलक्ष्यमा बिगतका वर्षहरुमा झैं यस वर्ष पनि आज सरकारले सार्वजनिक बिदा थियो । यो दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री तथा…

सहमती विपरीत उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिनसत्ता गठबन्धनको निर्देशन

काठमाडौं/ सत्ता गठबन्धनका पाँच दलले यस अघिको सहमती विपरीत ६ वटा महानगरपालिका र ११ वटा उप-महानगरपालिकाका उम्मेद्वारहरुलाई आफ्नो उम्मेद्वारी फिर्ता लिन निर्देशन गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरुको बैठकले ३ बुँदे…

बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउने प्रयास गर्दै दलहरु

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरुका आधिकारिक उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिएका बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउन राजनीतिक दलहरुका नेताहरुले प्रयास गरिरहेको देखिएको छ । आज एक दिन मात्र उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले…

स्थानीय तहको निर्वाचनको विषयले विप्लव नेकपा विभाजन

काठमाडौं/ स्थानीय तहको निर्वाचनको विषयले विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ । सो पार्टीका महासचिव विप्लवको अध्यक्षता र प्रवक्ता प्रकाण्ड सहितका नेताहरुको उपस्थितिमा आज बिहान कपिलवस्तुको शिवगढीमा बसेको सो पार्टीको बैठकले पार्टीका नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई…

भक्तपुर नगरपालिकामा सुनिल र रजनी पुन: नेमकिपाका मेयर र उप-मेयर उम्मेद्वार

भक्तपुर/ भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले पुन: सुनिल प्रजापतिलाई मेयर र रजनी जोशीलाई उप-मेयरमा उम्मेद्वार खडा गरेको छ । नेमकिपाको बलियो उपस्थिति भएको सो नगरपालिकामा २०७४ सालको निर्वाचनमा प्रजापति र जोशी भारी मतले मेयर र उप-मेयरमा विजयी हुनु भएको…

विप्लव नेतृत्वको नेकपा पनि स्थानीय तहको चुनावमा

काठमाडौं/ पार्टी भित्र तीव्र विरोध हुदाहुदैपनि आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा विप्लव नेतृत्वको नेकपाले पनि भाग लिएको छ । सो पार्टी निर्वाचन आयोगमा दर्ता नभएकोले उसका नेता कार्यकर्ताहरुले विभिन्न पालिकाहरुमा मेयर , उपमेयर लगायतका पदमा स्वतन्त्र उम्मेद्वारी…

देशभरका पालिकाहरुका उम्मेद्वार बिरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यही बैशाख १२ र १२ गते देशभर पालिकाहरुका बिभिन्न पदमा ८२,२१० जनाले उम्मेद्वारी मनोनयन भएको र ती उम्मेद्वार उपर आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । देशभरका ६…

आज पनि स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी मनोनयन हुदै

काठमाडौं/ निर्वाचन आयोगको स्थानीय तहको चुनावी कार्यतालिका अनुसार आज पनि देशैभरका पालिकाहरुका विभिन्न पदमा उम्मेद्वारी मनोनयन हुदैछ । उम्मेद्वारी मनोनयनको चाप कम होस् भनेर यस पटक निर्वाचन आयोगले हिजो र आज दुई दिन विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वार…

लोकतन्त्र स्थापना भएको १६ वर्ष बित्तापनि आर्थिक विपन्न परिवारको सास्ती उस्तै

काठमाडौं/ नेपालमा ७ राजनीतिक दल र नेकपा (माओवादी) को नेतृत्वमा २०६२/०६३ को ऐतिहासिक जन-आन्दोलन सम्पन्न भएको १६ वर्ष पूरा भएको छ । यो बीचमा नेपालमा राजतन्त्र तथा एकात्मक र केन्द्रिकृत शासकीय संरचना अन्त भई गणतन्त्र, संघीयता र समावेशी/समानुपातिक प्रतिनिधित्व र…