Category सहकारी

जग्गाको दृष्टिबन्धक रोक्ने कार्यले सहकारीलाई समस्या पारेको लुम्बिनीको सहकारी अभियानको भनाई

बुटवल/ तयारी बिना नै जग्गाको बर्गिकरण गर्ने भन्दै सरकारले जग्गाको दृष्टिबन्धक रोकेकोले त्यसबाट सहकारी क्षेत्रलाई समस्या परेको भन्दै लुम्बिनीको सहकारी अभियानले जग्गाको दृष्टिबन्धक रोक्ने निर्णय खारेज गर्न र तयारी गरेर मात्रै जग्गाको बर्गीकरण गर्न सरकारसँग माग गरेका छ । बुधबार…

श्री तीनमुखे गणेश साकोसको आयोजनामा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुर/ ललितपुरको च्यासलमा रहेको श्री तीनमुखे गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा ललितपुरको च्यासल लाछीमा एक दिवसीय बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । काठमाडौं मेडिकल कलेज , सिनामंगलको प्राविधिक सहयोगमा यही जेठ ३० गते सोमबार सम्पन्न सो…

तरलतामा आएको केही समस्या व्यवस्थापनमा लागिरहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.को भनाई

ललितपुर/ ललितपुरको सातदोबाटोमा रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.ले तरलतामा आएको समस्या व्यवस्थापन कार्य भइरहेको जनाएको छ । सो संस्थाले बुधबार सूचना प्रकाशित गर्दै आउदो शुक्रबारसम्म आर्थिक कारोबार सञ्चालन नगर्ने तर कार्यालय भने सञ्चालनमा रहने जनाएको थियो । बुधबार विशेष…

कोभिड-१९ महामारीको समय मैले विद्यावारिधि पूरा गर्ने अवसरको रुपमा उपयोग गरें

-डा.देशमर्दन बस्न्यात , सहकारी विज्ञ काठमाडौं/ काठमाडौंको डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्ध निर्देशक तथा सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातले कोभिड-१९ महामारीको समयलाई आफूले विद्यावारिधि पूरा गर्ने अवसरको रुपमा उपयोग गरेको बताउनुभएको छ । प्यासिफिक विश्वविद्यालयबाट सहकारीका…

१२ बुँदे घोषणा-पत्र जारी गर्दै २ दिवसीय चौथो साकोस शिखर गोष्ठि-२०७९ सम्पन्न

काठमाडौं/ काठमाडौंको सोल्टिमोडस्थित होटल द सोल्टीमा यही जेठ २९ गते आईतबारबाट शुरु भएको चौथो साकोस शिखर गोष्ठि-२०७९ सोमबार १२ बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को आयोजना तथा नेपाल सरकारको सह-आयोजनामा सम्पन्न…

शुभश्री साकोसको आयोजनामा नि:शुल्क आँखा,दात तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही जेठ २८ गते शनिबार एक दिवसीय नि:शुल्क आँखा , दात तथा स्वास्थ्य परीक्षण शिविर-२०७९ सम्पन्न भयो । शंखधरचोक स्थित पार्टी भेन्यूमा सम्पन्न सो शिविरमा…

लोकेश्वर साकोसले साहित्य लेखन तालिम सञ्चालन गर्ने

भक्तपुर/ भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.ले साहित्य लेखन तालिम सञ्चालन गर्ने भएको छ । सोही संस्थाद्वारा जारी सूचनामा उक्त संस्थाको सांस्कृतिक उप-समितिको आयोजनामा आउदो असार २६ गतेदेखि साउन १ गतेसम्म साँझ ६:०० बजेदेखि ७:००…

बागमती प्रदेश सहकारी संघ लि.को आयोजनामा सहकारी संघ सञ्चालन अभिवृद्धि तालिम सम्पन्न

ललितपुर/ बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोगमा ३ दिवसीय सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न भयो ‌। बागमती प्रदेश सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष एवं शिक्षा तथा तालिम उप-समितिका संयोजक…

कोअपरेटिभ म्यानेजर्स क्लव, काठमाडौंको अध्यक्षमा मोहनलाल डाँगी पुन: चयन

काठमाडौं/ कोअपरेटिभ म्यानेजर्स क्लब, काठमाडौको प्रारम्भिक साधारण सभा शनिबार सम्पन्न भयो । सो साधारण सभाले पुन: परिश्रमी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक मोहनलाल डाँगीको अध्यक्षतामा कोअपरेटिभ म्यानेजर्स क्लव, काठमाडौं निर्माण गरेको छ । उक्त क्लवको उपाध्यक्षमा हसना भास्तिपुर…