Category सहकारी

शाक्य पुच: साकोसको २२औं स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर/ ललितपुर महानगरपालिका-६, कनिबहालमा रहेको शाक्य पुच: बचत तथा ऋण सहकारी संस्था लि.को २२औं संस्था स्थापना दिवसको अवसरमा सोही संस्थाको आयोजनामा २०७९ असार २६ गते आईतबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । सो संस्थाको कार्यालय परिसरमा रक्तदान-जीवनदान भन्न नारा नाराका…

आफ्नो कार्यक्षेत्र भित्रका वडाहरुका जनप्रतिनिधिलाई भेटेर बधाई दिदै उपासना महिला साकोस

काठमाडौं/ काठमाडौंको सीतापाइलामा मुख्य कार्यालय तथा रामकोट र रानीवनमा संकलन केन्द्र सञ्चालन गरिरहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र भित्रका सबै वडाका नव निर्वाचित जनप्रतिनिधिलाई भेटेर बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकाल सफलताको कामना गरिरहेको छ ।…

लोकेश्वर साकोसको शिक्षा शिविर सम्पन्न

भक्तपुर/भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप-समितिको आयोजनामा आज सो संस्थाका नयाँ शेयर सदस्यहरुको लागि शिक्षा शिविर सोही संस्थाको प्राङ्गणमा सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष राजन जतिको प्रमुख आतिथ्यतामा सम्पन्न त्यस…

आज राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औं स्थापना दिवस

ललितपुर/ आजबाट राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापना भएको २० वर्ष पूरा भएको छ । तत्कालीन दीपकप्रकाश बास्कोटा नेतृत्वको राष्ट्रिय सहकारी संघ लिमिटेडको विवेष पहरमा वि.सं.२०६० साल असार २५ गते स्थापना भएको यो बैंकले वि.सं.२०६१ साउन १७ गतेबाट वित्तीय कारोवार शुरु…

राष्ट्रिय सहकारी महासंघद्वारा नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका नवनिर्वाचित पदाधिकारी र सदस्य सम्मानित

् ललितपुर/ राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालले नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान ग-यो । यही असार २३ गते ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघको सभा हलमा सम्पन्न कार्यक्रमका बीच सोही महासंघका अध्यक्ष मिनराज कँडेलले नेपाल केन्द्रीय…

राष्ट्रिय सहकारी बैंक लि.बाट उत्कृष्ट कारोबार गर्ने सहकारी संस्थाहरु पुरस्कृत

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लि.ले शाखा स्तरमा उत्कृष्ट कारोबार गरेका सहकारी संस्थाहरुलाई पुरस्कार प्रदान गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा नियमित कारोबार गरेका र उत्कृष्ट कारोबार गरेका सहकारी संस्थाहरुमध्ये उक्त बैंकको १८औं वार्षिक साधारण सभामा घोषणा गरिएका बिभिन्न…

सहकारी कर्जा सूचना केन्द्र निर्माणलाई चाडो अन्तिम रुप दिनुस् : मन्त्री श्रेष्ठ

काठमाडौं/ सहकारी ऐन र नियमावलीमा व्यवस्था भएको सहकारी कर्जा सूचना केन्द्र , कर्जा असुली न्यायधिकरण र खरब ऋणीलाई कालो सूचीमा राख्ने व्यवस्थालाई राम्रो सँग कार्यान्वयन गरी सहकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन राज्यका नियामक निकाय समक्ष सहकारी अभियानले लामो…

सहकारी निर्देशन सकारात्मक : मेयर जीवन खत्री

भक्तपुर/ भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले सहकारी निर्देशन समुदायमा आधारित सहकारी संस्थाको लागि सकारात्मक रहेको बताउनुभएको छ । मंगलबार भक्तपुरको खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको हलमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको…

लोकेश्वर साकोसको सुत्केरी मसला बनाउने तालिम सम्पन्न

भक्तपुर/ भक्तपुर नगरपालिका-२, इताछेंमा रहेकोलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोेजनामा यही असार १८ गते शनिबार १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सोही संस्थाका महिला सदस्यहरुको सहभागितामा एक दिवसीय सुत्केरी मसला बनाउने तालिम सम्पन्न भएको छ । संस्थाका…