बागमती प्रदेश सरकारले रोक्यो बचत तथा ऋण र बहुउद्देश्यीय विषयका सहकारी संस्था दर्ता

काठमाडौं/ बागमती प्रदेश सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयले बचत तथा ऋण र बहुउद्देश्यीय विषयका सहकारी संस्था दर्ता रोकेको जनाएको छ । सोही मन्त्रालयका शाखा अधिकृत खगेन्द्र पौडेलद्वारा हस्ताक्षरित पत्रमा बचत तथा ऋण र बहुउद्देश्यीय विषयका…













