Category समाचार

नेपाल सहकारी बैंक लि. दर्ताको लागि नेपाल राष्ट्र बैंक सकारात्मक

काठमाडौं/ प्रस्ताबित नेपाल सहकारी बैंक लि.दर्ताको लागि नेपाल राष्ट्र बैंक सकारात्मक रहेको जानकारी प्राप्त भएको छ । प्रस्तावित नेपाल सहकारी बैंक लि. को सञ्चालक समितिले सो बैंक दर्ताका लागि आइतबार नेपाल राष्ट्र बैंक समक्ष आवश्यक कागजात बुझाएको थियो । उक्त…

आफन्त साकोस , शंकरपुर, रुपन्देहीको रक्तदान कार्यक्रममा सहभागी हुने बारे अनुरोध

बुटवल/ रुपन्देहीको देवदह नगरपालिका-११, शंकरपुरमा रहेको आफन्त बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०७८ माघ २१ गते रक्तदान कार्यक्रम हुने भएको छ । सो संस्थाको आफ्नै कार्यालय भवनको प्राङ्गडमा बिहान ९ बजेदेखि उक्त रक्तदान कार्यक्रम सञ्चालन हुने भएकोले त्यस…

चौतारी साकोसले ग-यो बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम पौडेललाई सम्मान

भरतपुर / बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम पौडेलले आफू बागमती प्रदेशको सहकारी मन्त्री भइरहदा सहकारी क्षेत्रको विकास र हितका लागि सबैले सम्झनलायक केही न केही काम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । चितवनको भरतपुर…

निजामती सेवामा छुट्टै सहकारी समूह आवश्यक देखियो

अर्जुन कार्की सहकारी दर्ता हुने र एकीकरण हुने क्रम चलिरहेकोले यतिबैला नेपालमा सहकारी संघ/संस्थाको संख्या ठ्याक्कै यति नै छ भनेर भन्न तत्काल त अलि गाह्रो छ तर नेपालमा सहकारी संघ/संस्थाको संख्या २९ हजार भन्दा बढी छ भनेर भन्न सकिने अवस्था…

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.आजबाट १२औं वर्षमा प्रवेश

काठमाडौं / मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापना भएको आजबाट ११औं वर्ष पूरा भई १२औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको माछापोखरीमा केन्द्रीय रहेको सो संस्थाका काठमाडौंकै थानकोट, कालीमाटी, न्युरोड, चावहिल र जोरपाटीमा सदस्य सेवाकेन्द्र सञ्चालनमा छन् । काठमाडौं,…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा सदस्य संघ/संस्थाहरुलाई १५ प्रतिशत लाभांश प्रदान

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लि.लि.ले आफ्ना सदस्य संघ /संस्थाहरुलाई १५ प्रतिशत लाभांश प्रदान गरेको र सो रकम सम्बन्धित सदस्य संघ/संस्थाको खातामा हाली दिएको जनाएको छ । सो बैंकको १८औं वार्षिक साधारण सभा अन्तर्गत २०७८ पुस १६ देखि २८ गतेसम्मको इकाई…