बाथरुम लडेका माओवादी अध्यक्ष प्रचण्डको टाउकोमा चोट : स्वास्थ्य अवस्था सामान्य

गएराती बाथरुममा लडेर घाइते भएका नेकपा (माके)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको र उनी निवासमै बसेर आराम गरिरहेको श्रोतले जनाएको छ । त्यहाँ उनलाई भेट्न नेकपा (माके)का नेताहरु पुगेको बताइएको छ । बाथरुममा लडेका…