Avatar photo

Arjun Karki

शान्तिपूर्वक निर्वाचन बहिस्कार गर्न पाउने राजनीतिक अधिकार हो : सर्वोच्च अदालत

सर्वोच्च अदालतले शान्तिपूर्वक निर्वाचन बहिस्र्कार गर्न पाउने राजनीतिक अधिकार भएको व्याख्या गरेको छ । थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई विना कारण गैरकानूनी रुपमा पक्राउ गरि थुनामा राखेकाले उहाँलाई थुना मुक्त गर्न माग गरि अधिवक्ता रुपेश कट्टेलले दायर…

नेकपा अध्यक्ष ऋषिराम कट्टेल रिहा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल आज साझ रिहा हुनुभएको छ । आज बसेको सर्वोच्च अदालतका न्यायधीशद्वय हरि फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजालासले उहाँलाई रिहा गर्ने आदेश जारी गरे बमोजिम सर्वोच्च अदालतका सह-रजिष्टार अर्जुनप्रसाद कोइरालाको रोहबरमा रिहा गरिएको बताइएको…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले थप्यो सहकारी दर्ता अभिलेखीकरणको समय

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखीकरण गर्ने समय २०८२ चैत्र १७ गतेसम्म थप गरेको छ । सो प्राधिकरणको यही फाल्गुण ९ गतेको निर्णय अनुसार उक्त समयावधि थप गरेको आज जारी भएको सूचनामा उल्लेख…

नेकपा अध्यक्ष ऋषि कट्टेललाई २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई २४ घण्टा भित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश गरेको छ । आज बसेको सर्वोच्च अदालतका न्यायधीश टेकप्रसाद ढुंगानाको एकल इजालासले अध्यक्ष कट्टेललाई २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन नेपाल…

ऋषि कट्टेल र धर्मेन्द्र बास्तोला लगायतलाई अविलम्व रिहा गर्न माग

चार कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संघर्ष समितिले विना कारण विना पूर्जी आज दिउँसो १२:०० बजेतिर काठमाडौंक‍ो कीर्तिपुर नगरपालिका-२,मैत्रिनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, हिजो काठमाडौंको सुन्धारा क्षेत्रबाट प्रहरीले पक्राउ गरेका नेकपा…

लोकेश्वर साकोसको बासुरी बाजा प्रशिक्षण समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप-समितिको आयोजनामा भएको बासुरी बाजा प्रशिक्षण समापन तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम २०७२ फाल्गुण २ गते भक्तपुर नगरपालिकाको साविक १५ वडाका पूर्व वडा अध्यक्ष रविन्द्र खर्वुजाको प्रमुख आतिथ्यतामा…

आजबाट १५ दिनसम्म उम्मेद्वारहरुले औपचारिक रुपमा मत माग्न पाउने

यही फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका उम्मेद्वारहरुले आजबाट १५ दिनसम्म औपचारिक रुपमा चुनाव प्रचार प्रसार गरि मतदाता समक्ष पुगेर मत माग्न पाउने भएका छन् । निर्वाचन आयोग नेपालका का.बा. प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गएको मध्यरातदेखि यही फाल्गुण…

नेकपा केन्द्रीय सदस्य तीर्थ सिग्देलको निधन : ऋषि कट्टेलद्वारा शोक प्रकट

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सोही पार्टीका केन्द्रीय समिति सदस्य तीर्थराज सिग्देलको वि.सं.२०८२ माघ २८ गतृे बुधबार साझ भएको निधनप्रति शोक प्रकट गर्दै क.तीर्थराज सिग्देलको असामयिक निधनको दु:खद खबरले स्तब्ध बनाएको बताउनुभएको छ । अध्यक्ष कट्टेलले दिवंगत सिग्देलप्रति श्रद्धाञ्जली…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा २,४७७ वटा सहकारी दर्ता,दर्ता भए १८२ वटा उजुरी तथा गुनासो

सहकारी संस्था दर्ता गर्न आउन दोश्रो पटक थपिएको म्याद सकिन १० दिनमात्र बाँकी रहदा २,४७७ वटा सहकारी संस्था मात्र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा विधिवत रुपमा दर्ता भएका छन् । आज दिउसोसम्म कोशी प्रदेश भित्रका ३९६ वटा, मधेश प्रदेश भित्रका २३०…

जेनजी विद्रोहको जाँचबुझ आयोगको म्याद पुन: थप, पीडितहरु निराश

सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले गत भदौ २३ र २४ गतेको जेनजी विद्र‍ोहको जाचबुझ गरि प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद पुुन: २५ दिन थप गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता समेत रहेका गृह मन्त्री ओमप्रकाश अर्यालले सञ्चारकर्मीहरुलाई…