ऋषि कट्टेल र धर्मेन्द्र बास्तोला लगायतलाई अविलम्व रिहा गर्न माग

चार कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संघर्ष समितिले विना कारण विना पूर्जी आज दिउँसो १२:०० बजेतिर काठमाडौंको कीर्तिपुर नगरपालिका-२,मैत्रिनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, हिजो काठमाडौंको सुन्धारा क्षेत्रबाट प्रहरीले पक्राउ गरेका नेकपा…













