Avatar photo

Arjun Karki

६ कम्युनिष्ट पार्टी र २ मोर्चाले फागुन ८ गते संसद भवन घेराउ गर्ने

काठमाडौं/ एमसीसी(MCC) सम्झौता खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी, नेकपा(मसाल), नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको आजको बसेको संयुक्त बैठकले ती दलहरु तथा…

लोकनारायण सुबेदी सहित ३ नेता नेपाल कम्युनिष्ट पार्टीबाट निस्कासित

काठमाडौं/ यही फागुन ३ गते बसेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठकले खुल्ला रुपमा पार्टीको हित विपरीत गतिविधि गरेको ठहर गर्दै सो पार्टीका उपाध्यक्ष लोकनारायण सुबेदी तथा केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई पार्टी सदस्य समेत नरहने…

भद्रकाली साकोसको आयोजनामा आज बृहत खुल्ला रक्तदान कार्यक्रम हुने

काठमाडौं/ काठमाडौं महानगरपालिका-३२, कोटेश्वर- सहयोगुनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आज बृहत खुल्ला रक्तदान कार्यक्रम हुन लागेको जनाइएको छ । सो संस्थाको १२औं वार्षिकोत्सवको अवसरमा हुने लागेको उक्त रक्तदान कार्यक्रम विहान १०:०० बजेदेखि दिउसो २:०० बजेसम्म…

एमसीसी सम्झौताको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज विरोध प्रदर्शन गर्ने

काठमाडौं/ एमसीसी(MCC/ सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग गर्दै सडक संघर्ष गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी ), नेपाल कम्युनिष्ट पार्टी, नेकपा(मसाल) , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले…

स्थानीय तहका पदाधिकारीको पदावधि सम्बन्धी रीट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं/ यस अगाडि आफ्नै रजिष्टारले दरपीठ गरेको स्थानीय तहका पदाधिकारीहरुको पदावधि सम्बन्धी रीट दर्ता गर्न आज सर्वोच्च अदालतले आदेश जारी गरेको छ । स्थानीय तहका पदाधिकारीको पदावधि सम्बन्धी विवाद भएपछि संविधान र कानुनमा भएको व्यवस्था व्याख्याका लागि गत माघ २६…

ललितपुर महानगरपालिका, उद्योग तथा सहकारी शाखाको जरुरी सूचना

ललितपुर महानगरपालिका नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरुलाई वार्षिक विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा २९ (२) बमोजिम २०७८ पौष महिना भित्र साधारण सभा सम्पन्न गरी वार्षिक प्रतिवेदन यस महानगरपालिकामा पेश गर्नु पर्ने प्रावधान अनुसार…

शिक्षकहरुलाई विद्यालय समयमा नियमित पठन पाठन गर्न शिक्षा तथा मानव विकास केन्द्रको निर्देशन

भक्तपुर / शिक्षा तथा मानव विकास केन्द्रले विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा नियमित पठनपाठन गर्न निर्देशन दिएको छ । विद्यालय समयमा विद्यालयका शिक्षकहरु लोक सेवा आयोग , शिक्षा सेवा आयोग लगायतका तयारी कक्षा , कोचिङ कक्षामा पढ्ने पढाउने तथा सोसँग सम्बन्धित…

प्रतिनिधि सभाको बैठक फागुन ६ गते बस्ने गरी स्थगित

काठमाडौं/ लामो समयपछि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठक केही बसेर फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा(एमाले) का सांसदहरुको अवरोध र नाराबाजीका बाबजुद बसेको सो बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिबेदन…