त्रिभुवन विश्वविद्यालयको परीक्षा सम्बन्धी जरुरी सूचना



काठमाडौं/ सहकारी विभागले आज ८८ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । देशभरका २९ हजार भन्दा बढी संख्यामा रहेका सहकारी संघ/ संस्थाहरुलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले यो निर्देशन जारी गरेको सहकारी विभागले जनाएको छ । झलकराम आधिकारी सहकारी विभागको…

काठमिडौं/ सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव रुद्रप्रसाद पण्डितलाई सहकारी विभागको रजिष्टार र सहकारी विभागका रजिष्टार झलकराम अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको जनाएको छ । पण्डितले सहकारी विभागको रजिष्टारको जिम्मेवारी २०७८ फागुन २ गतेबाट…

काठमाडौं/ यही फागुन २ गते बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक नेकपा (एमाले)को आग्रहमा यही फागुन ४ गते दिनको १ बजे बस्ने गरी २ दिन पछि सारेको जानकारी प्राप्त भएको छ । फागुन २ गते नेकपा (एमाले)ले आफ्नो पार्टीको…


काठमाडौं/ प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा बिरुद्ध ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको जानकारी प्राप्त भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको विरोधको कारण बिगत ३ महिनादेखि इजालास नबसेका र कानून व्यवसायी र न्यायधीशहरुको माग बमोजिम गत कार्तिक…

काठमाडौं/ काठमाडौं महानगरपालिका -३१, शंखमुलमा रहेको ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले आजबाट आफ्नो कार्यालय समय परिवर्तन गरेको जनाएको छ । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्था सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गरी अगाडि बढिरहेको…

काठमाडौं/ सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच पूर्ववर्ती ओली सरकारको पालामा भएको ३ बुँदे सहमती कार्यान्वयनको विषयमा शनिबार छलफल भएको जनाइएको छ । छलफलमा गृह मन्त्री बालकृष्ण खाँण, कानुन , न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडु, गृह…

काठमाडौं/ मार्क्सवाद, लेनिनवादी र माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने नेकपा (माके),नेकपा (क्रामा), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , नेकपा (माओवादी केन्द्र समाजवादी) लगायतका पार्टी तथा समूहले आज २७औं जनयुद्ध दिवस मनाउने बताएका छन् । ती दलहरुको नेता तथा कार्यकर्ताहरुले यो दिवसको…

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सत्यनारायण मुखियाले नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षबाट ऋषि कट्टेललाई हटाएको भनिएको विज्ञप्तिमा आफ्नो नामञ्जुरीमा आफ्नो हस्ताक्षर स्क्यानिङ गरेर दुरुपयोग गरेको भन्दै त्यहप्रति आफ्नो असहमती रहेको बताउनुभएको छ । ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टीको…