Avatar photo

Arjun Karki

रुस र युक्रेन बीच लडाई जारी

काठमाडौं/ रुस र युक्रेन बीचको लडाई आज पाँचौँ दिन पनि जारी छ । विघटित सोभियत संघका राष्ट्रपति मिखायल गोर्वाचोवले युक्रेन नाटो सदस्य बन्ने छेन भनी संयुक्त राज्य आमेरिकासँग गरेको मौखिक सहमती विपरीत रुसको आग्रहलाई बेवास्ता गरी युक्रेनले पश्चिमा देशहरुसँग हातेमालो…

नेपाल बन्दको क्रममा अनेवियू का अध्यक्ष भट्टराई सहितका आन्दोलनकारी पक्राउ

काठमाडौं/ एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा नेपाल कम्युनिष्ट पार्टी सहित ६ दल र २ मोर्चाले आहवान गरेको नेपाल बन्दप्रति नागरिकहरुले ऐक्यबद्धता जनाएको देखिएको छ । पोखरामा बन्दको क्रममा सडकमा उत्रिएका अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराई, राष्ट्रिय जनमोर्चाका…

संसदबाट एमसीसी सम्झौता पारित गरेको विरोधमा ६ दल र २ मोर्चाको नेपाल बन्दप्रति नागरिकको समर्थन

काठमाडौं/ नागरिकहरुको चौतर्फी विरोध हुँदाहँदै पनि आइतबार राती संसदबाट ध्वनि मतको आधारमा बहुमतले एमसीसी सम्झौता पारित गरेको विरोधमा संयुक्त रुपमा आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी , नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी…

नेकपा (माओवादी समाजवादी) निर्वाचन आयोगमा दर्ता

काठमाडौं/ कर्णजीत बुढा नेतृत्वको नेकपा(माओवादी समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको सोही पार्टीका सचिव मेखबहादुर खत्रीले अलगपथलाई बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र समाजवादी)को नाममा राजनीतिक गतिविधि सञ्चालन गरिरहेको सो दल निर्वाचन आयोगमा भने नेकपा (माओवादी समाजवादी)को नाममा दर्ता भएको…

सहकारी विभागद्वारा सहकारीको ऋण प्रवाहमा अधिकतम व्याजदर १६ प्रतिशत निर्धारण

काठमाडौं/ सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सहकारी विभागले बचत र ऋणको व्याजदर वीच बढीमा ६ प्रतिशतसम्म अन्तर रहने गरी बचत र ऋण कारोवार गर्ने सहकारी संस्थाले अधिकतम १६ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्न सक्ने निर्णय गरेको जनाएको छ ।…

फागुन १५ गते बस्ने गरी आज पनि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं/ एमसीसी (MCC) सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा दलहरु बीच सहमति नजुटेपछि आज बस्ने गरी हिजो सूचना टाँस गरी स्थगित भएको संघीय संसदको प्रतिनिधि सभाको बैठक २०७८ फागुन १५ गते आइतबार दिनको १ बजे बस्ने गरी आज…

आजबाट एमसीसी सम्झौता माथि प्रतिनिधि सभामा छलफल हुने, संसद भवन वरिपरि काँडे तार

काठमाडौं/ यही फागुन ८ गते प्रतिनिधि सभामा सांसदहरुको बिरोध र नाराबाजीका बीच पेश भएको एमसीसी सम्झौता माथि आजबाट छलफल हुने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । उसले आज दिउसो १ बजे बस्ने बैठकमा उक्त सम्झौताको सैद्धान्तिक विषयमाथि छलफल हुने…

कलाकार जयनन्द लामाको निधनले दर्शक र श्रोता दु:खी

कलाकार / लोकप्रिय लोक गायक तथा अभिनेता जयनन्द लामाको बुधबार भएको असामयिक निधनले दर्शक तथा श्रोता दु:की बनेका छन् । उनीहरुले कलाकार लामाको निधनप्रति दु:ख प्रकट गरिरहेका छन् । ‘हेर हेर यिनको मोटो बुद्धी‘ भन्ने थेगोले दर्शक र श्रोता माझ…

एमसीसी सम्झौता बिरुद्ध ६ कम्युनिष्ट पार्टी र २ मोर्चा थप संघर्षमा

काठमाडौं/ एमसीसी (MCC) सम्झौता राष्ट्रको हित विपरीत रहेको भन्दै त्यसको जनस्तरमा विरोध भइरहेको बेला यही फागुन ८ गते संघीय संसदको प्रतिनिधि सभामा सरकारले एमसीसी सम्झौता पेश गरेसँगै आक्रोसित बनेका नेपाल कम्युनिष्ट पार्टी , नेकपा(मसाल), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी),…

भद्रावती साकोसको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं/ भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार सहयोगीनगर सामूदायिक समाज श्रीकृष्ण पुञ्ज, कोटेश्वरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । काठमाडौं महानगरपालिका-३२, सहयोगीनगर, कोटेश्वरमा रहेको सो संस्थाको १२औं वार्षिकोत्सवको अवसरमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा १०३ जना रक्तदाताले…