राष्ट्रिय सहकारी बैंकका सञ्चालक देवकोटाको निधनमा सहकारी महासंघद्वारा शोक व्यक्त
राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक माधवलाल देवकोटाको सोमबार सवारी दुर्घटनामा परी निधन भएको घटनाप्रति राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले शोक प्रकट गरेको छ । सोही महासंघका अध्यक्ष मिनराज कँडेलले शोक प्रकट गर्दै उहाँको असामयिक निधनले नेपालको सहकारी अभियानमा अपुरणीय क्षति पुगेको…





