सामाजिक सञ्जालमा जथाभावी साम्राग्री पोष्ट गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने

सामाजिक सञ्जालमा जथाभावी साामाग्री पोष्ट गर्नेलाई कानूनी कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो विषय उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा जथाभावी साामाग्री पोष्ट गर्नेलाई कानूनी कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो विषय उल्लेख गरिएको छ ।

सुपर ओभरमा चुक्ता टी ट्वाण्टी क्रिकेटको विश्वकप एसियाको छनौट खेलमा नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ भने ओमानले यो उपाधि हात पारेको छ । सुपर ओभरमा ओमानले १ विकेट पनि नगुमाई २१ रन बनायो भने नेपालले १ विकेट गुमाएर…

राष्ट्रिय सहकारी बैंक लि.को २०औँ वार्षिक साधारण सभा २०८० मंसिर ३० गतेबाट शुरु भई पुस ६ गते सम्पन्न हुने भएको छ । सो बैंकले जारी गरेको सूचनामा सो विषय उल्लेख छ ।

टी ट्वाण्टी क्रिकेट विश्वकप छनौटको एसिया उपाधिको लागि आज नेपाल र ओमान भिड्दै छन् । गत शुक्रबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको सेेमिफाइनल खेलमा यू.ए.ई.(USE) लाई ८ विकेट हराएर नेपाल र काठमाडौंको त्रि.वि.कीर्तिपुर क्रिकेट मैदानमा बहराइनलाई १० विकेटले हराएर ओमान…

गएराती ११:४७ बजे जाजरकोटको बारेकोट-१, रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पमा परी यसबेलासम्म जाजरकोटमा ९७ र रुमुमपश्चिममा ३८ गरी १३५ जनाको निधन तथा ८५ जना घाइते भएको र उद्धार कार्य जारी रहेकोले घाइतेको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाई…

रात लम्बिने र दिन घट्ने क्रम बढ्दै जादा चिसो पनि क्रमश: बढ्दै गएका कारण आजबाट कार्यालय समय १ घण्टा कम हुदैछ । हरेक बर्षको कार्तिक १६ गतेदेखि माघ १६ गतेसम्म सरकारी , निजी तथा सहकारीको कार्यनलय समय १ घण्टा कम…

बडादशैं, दीपावली, छठ तथा नेेपाल सम्वतको उपलक्ष्यमा आज नेकपा (एमाले)ले ललितपुरको च्यासलस्थित आफ्नै पार्टी कार्यालयका चियापान कार्यक्रम आयोजना ग-यो । सो चियापान कार्यक्रम नेकपा (एस)कन सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सोही पार्टीकी तथा पूर्व मन्त्री रामकुमारी झाक्री लगायत…

रोजगार अनुमती (EPS) प्रणाली मार्फत कोरिया जान कोरियन भाषा उतीर्ण गरेर रोष्टरमा बसेकाहरुले रु.५ यू.एस.डी. (5 USD) बराबरको शुल्क तिरेर रोष्टर समय १ वर्ष थप गर्न सक्ने जनाएको छ । वैदेशिक रोजगार विभागको ई.पी.एस. शाखाले आज जारी गरेको सूचनामा सो…

गयर-सरकारी विधेयकको रुुुपमा संघीय संसदको माथिल्लो सदन राष्ट्रि्य सभामा उत्पति भएर मंगलबा पाारित भएको मर्यादाक्रम सम्बन्धी विधेयकमा प्रधानन्यायधीशको बरियता राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री भन्दा पछि छ । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको वरियता भने प्रधानन्यायधीश पछि छ ।…

भोलि विहान १ बजेबाट डिजेल र मट्टितेलको खुद्रा मुल्य प्रति लीटर ४/४ रुपैयाको दरले घट्ने नेपाल आयल निगम लि.ले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको पेट्रोलियम पदार्थको मुल्यसूचीमा पेट्रोलमा प्रति ली. रु.१/५१ र एल.पी . ग्यासको प्रति…