भरे मध्यरातबाट पेट्रोल र डिजेलको मूल्य घट्ने

नेपाल आयल निगम लि.ले भरे मध्यरातबाट पेट्रोलको प्रति ली.रु.११ र डिजेलको प्रति लीटर रु.५ का दरले मूल्य घटाउने भएको छ। आज प्राप्त भएको खरीद मुल्यसूची अनुसार पेट्रोलको प्रति लीटरको रु.११/१८ र डिजेलक प्रति लीटर रु.५/०३ को दरले घटेको मुल्यसूची प्राप्त…













