प्रभु मेनेजमेण्टबाट सहकारीको रकम फिर्ताका लागि भक्तपुर जिल्ला बचत संघद्वारा पहल

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सो संघमा आबद्ध १८ वटा संस्थाहरुको ५२ लाख रुपैया भन्दा बढी रकम प्रभु मेनेजमेण्ट प्रा.लि.बाट यथाशीघ्र रकम फिर्ता गर्न पहल गरेको छ । उक्त संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुको नेतृत्वमा बागंलामुखी…