सेनेगललाई हराएर इङ्ल्याण्ड क्वाटर फाइनल प्रवेश, कप्तान ह्यारी केनले गरे गोल

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको गएराती सम्पन्न प्री क्वाटर फाइनल खेलमा समूह ‘बी’को विजेता इङ्ल्याण्ड समूह ‘ए’ को उप-विजेता सेनेगललाई ३-० गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश ग-यो । शनिबार हुने क्वाटर फाइनल खेलमा पूर्व विश्वकप फुटबल…












