क्यानको नयाँ नेतृत्व चयन, नेपाली क्रिकेटको व्यवस्थापकीय जिम्मेवारीमा पारश खड्का

शनिबार नेपाल क्रिकेट संंघ (CAN) को नयाँ नेतृत्व चयन भएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द पुन: निर्विरोध चयन हुँदा आफ्नो कर्मले दर्शक र श्रोताको मनमा बास गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारश खड्का प्रतिस्पर्धी प्रशान्त विक्रम…













