Category खेलकुद

फ्रान्स कतार फिफा विश्वकप फुटबलको सेमी फाइनल प्रवेश , क्वाटर फाइनलबाटै बाहिरियो इङ्ल्याण्ड

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको फुटबलको अन्तिम क्वाटर फाइनल खेलमा इङ्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरी फिफा विश्वकप फुटबलको साविक विजेता फ्रान्स सेमी फाइनल चरणमा प्रवेश गरेको छ । नेपाली समय अनुसार गएको मध्यराती अब वायत रंगशालामा सम्पन्न निकै…

कतार फिफा विश्वकप फुटबलमा पोर्तुगललाई हराउदै मोरोक्को सेमी फाइनल प्रवेश

भर्खरै सकिएको कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको तेश्रो क्वाटर फाइनल खेलमा पोर्तुगललाई १-० गोल अन्तरले हराउदै मोरोक्को सेमी फाइनल चरणमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा मोरोक्कोका युसेफ इन नेस्यरीले गोल गरी मोरोक्कोलाई अग्रता दिलाए…

कतार फिफा विश्वकप फुटबलमा नेदरल्याण्ड्सलाई हराएर अर्जेन्टिना सेमी फाइनल प्रवेश

केहीबेर अगाडि सकिएको कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको दोश्रो क्वाटर फाइनल खेलमा नेदरल्याण्ड्सलाई ट्राईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गरी २ पटकको फिफा विश्वकप फुटबल विजेता अर्जेन्टिना सेमी फाइनल चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाका गोलरक्षकले नेदरल्याण्डसका ५ मध्ये…

ब्राजिललाई हराएर क्रोएसिया कतार फिफा विश्वकप फुटबलको सेमी फाइनल प्रवेश

कतारमा जारी २२औ संस्करणको फिफा विश्वकप फुटबलको पहिलो क्वाटर फाइनल खेलमा ५ पटकको फिफा विश्वकप फुटबल विजेता ब्राजिललाई ट्राईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गरी सन् २०१८ को रुस विश्वकप फुटबलको उप-विजेता टोली क्रोएसिया सेमी फाइनल प्रवेश गरेको छ । क्रोएसियाका…

आजबाट कतार फिफा विश्वकप फुटबलका क्वाटर फाइनल खेल हुने

यही मंसिर ४ गतेबाट कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको आजबाट क्वाटर फाइनल चरणका खेल हुने बताइएको छ । नेपाली समय अनुसार आज साझ ८:४५ बजे ब्राजिल र क्रोएसिया बीच पहिले खेल हुने छ । त्यसैगरी भरे राती १२:४५…

कतार फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको समीकरण पूरा भएको छ । क्वाटर फाइनल चरणमा पोर्तुगल , नेदरल्याण्ड, फ्रान्स, इङ्ल्याण्ड, क्रोएसिया गरी युरोपका ५ देश , ब्राजिल र अर्जेन्टिना गरी दक्षिण अमेरिकी महादेशका दुई देश र अफ्रिकी मुलुक मोरक्को प्रवेश…

स्वीट्जरल्याण्डलाई ६-१ गोल अन्तरले हराएर पोर्तुगल क्वाटरफाइनल प्रवेश, गोन्सालो रामोसको ह्याट्रिक

कतारमा जारी २२औं संस्करणको फिफा फुटबलको नकाउट चरणको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६_१ गोल अन्तरले पराजित गरी पोर्तुगल क्वाटर फाइनल प्रवेश गरेको छ । गए राती १२:४५ बजेदेखि समूह ‘एच’ को विजेता पोर्तुगल र समूह ‘जी’ उप-विजेता स्वीट्जरल्याण्ड बीच भएको नकाउट…

कतार फिफा विश्वकपमा पेनाल्टी सुट आउटमा स्पेनलाई हराएर मोरोक्को क्वाटर फाइनल प्रवेश

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकाउट चरणको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा स्पेनलाई हराएर अफ्रिकन टोली मोरोक्को ३६ वर्षपछि पहिलो पटक क्वाटर फाइनल प्रवेश गरेको छ । केही बेर अगाडि कतारको एजुकेशन स्टेडियममा सम्पन्न समूह ‘एफ’को विजेता मोरोक्को…

ब्राजिल क्वाटर फाइनल प्रवेश , दक्षिण कोरियाको पराजयसँगै एसियाली देशहरुले सकेनन् नकाउट चरण पार

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल उपाधी दावेदार ब्राजिल दक्षिण कोरियालाई ४-१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ । जारी विश्वकप फुटबलमा दक्षिण कोरिया पनि नकाउट चरणबाट बाहिरिएपछि कुनै पनि एसियाली देशहरुले नकाउट चरण पार गर्न…

जापानलाई हराउदै क्रोएसिया कतार फिफा विश्वकप फुटबलको क्वाटर फाइनल प्रवेश

जापानलाई पेनाल्टी सुटाउटबाट पराजित गर्दै क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटर फाइनल प्रवेश गरेको छ । केहीबेर अगाडि समूह ‘ई’ विजेता जापान र समूह ‘एफ’को उप-विजेता क्रोएसिया बीचको नकाउट चरणको खेलको ४३औं मिनेटमा जापानका मायदाले गोल गरी जापानलाई अग्रता…