Category खेलकुद

कतार विश्वकप फुटबलमा पनि मेस्सी उत्कृष्ट खेलाडी घोषित

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सलाई पराजित गरी ३६ वर्षपछि अर्जेन्टिनाले तेश्रो पटक फिफा विश्वकप फुटबलको उपाधी जितेको छ । यसैगरी यो विश्वकप फुटबलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी उत्कृष्ट खेलाडी घोषित भए । सन् २०१४ को…

फ्रान्सलाई हराएर अर्जेन्टिनाले जित्यो फिफा विश्वकप फुटबलको उपाधी

डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई ट्राईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गरी कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल जितेको छ । कतारको लुसेल रंगशालामा केहीबेर अगाडि सम्पन्न निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल खेलको ट्राइब्रेकरमा फ्रान्सका केलियन एम्बाप्पेले प्रहार गरेको पहिलो पेनाल्टी र…

अर्जेन्टिना र फ्रान्स कतार विश्वकप फुटबलको उपाधिका लागि आज भिड्ने

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । नेपाली समय अनुसार आज साझ ८:४५ बजे लुसेल रंगशालामा सो विश्वकप फाइनल खेल हुदै छ । दुई पटक विश्वकप उपाधि जितेका दुबै टोलीले आजको…

मोरोक्कोलाई हराएर क्रोएसिया कतार विश्वकप फुटबलमा तेश्रो भयो

मोरोक्कोलाई २-१ गोल अन्तरले पराजित गरी क्रोएसियाले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको तेश्रो स्थान सुरक्षित गरेको छ ‌। केहीबेर अगाडि सकिएको सो खेलको शुरुदेखि नै क्रोएसियाले आक्रमक खेल खेलेको थियो । खेलको ७औं मिनेटमा क्रोएसियाका जोस्को भ्लाडिओलले गोल…

कतार विश्वकप फुटबलको तेश्रो स्थानका लागि आज मोरोक्को र क्रोएसिया भिड्ने

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको तेश्रो स्थानको लागि आछ मोरोक्को र क्रोएसिया भिड्ने भएका छन् । नेपाली समय अनुसार बेलुका ८:४५ बजे यी दुई टोली बीच खेल हुने छ । यी दुबै टोलीले यो खेल जित्न प्रयास गर्नेछन्…

फ्रान्स कतार फिफा विश्वकप फुटबलको फाइनल प्रवेश

डिफेण्डिङ च्याम्पियन फ्रान्स २-० गोल अन्तरले मोरोक्कोलाई पराजित गरी कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । भर्खरै कतारको अल बायत रंगशालामा सम्पन्न सो विश्वकपको दोश्रो सेमीफाइनल खेलको ५औं मिनेटमा फ्रान्सका टी. हर्नाण्डेजले गोल गरी फ्रान्सलाई…

स्टार खेलाडीको रुपमा उदाए अर्जेन्टिनाका जुलियन अल्भारेज

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमीफाइनल खेलमा क्रोएसिया बिरुद्ध २ गोल गरी अर्जेन्टिनाका २२ बर्षीय जुलियन अल्भारेजले सनसनी मच्याएका छन् । खेलमा क्रोएसियाका खेलाडीले अर्जेन्टिना माथि दबाब कायम गरिरहेको बेला खेल मैदानको बीचबाट कप्तान लियोनल मेस्सीले टाउकोले बल…

भरेराती फ्रान्स र मोरोक्कोले कतार फिफा विश्वकपको सेमीफाइनल खेल खेल्ने

सन् १९१८ र सन् २०१८ फिफा विश्वकप फुटबल विजेता र सन् २००६ को फिफा विश्वकप फुटबलको उप-विजेता फ्रान्स र पहिलो पटक सेमीफाइनल चरणमा पुगेको मोरोक्को बीच यही मंसिर ४ गतेदेखि कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमीफाइनल चरणको दोश्रो…

अर्जेन्टिना कतार फिफा विश्वकप फुटबलको फाइनल प्रवेश

अर्जेन्टिना कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । केहीबेर अगाडि लुसेल रंगशालामा सम्पन्न यो विश्वकपको पहिलो सेमीफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गरी विजयी भयो । खेलको ३३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी जुलियन अल्भारेजलाई…

कतार फिफा विश्वकपमा भरे राती अर्जेन्टिना र क्रोएसिया बीच सेमी-फाइनल खेल हुने

नेपाली समय अनुसार भरे रातीबाट कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमी फाइनल चरण खेल शुरु हुदै छ । भरे राती १२:४५ बजेबाट २ पटकको फिफा विश्वकप विजेता अर्जेन्टिना र सन् २०१८ को फिफा विश्वकप फुटबलको उप-विजेता क्रोएसिया बीच…