डेनी निरौला र गीता बजगाईँको नयाँ गीत ‘कहिले दिन कहिले रात’ सार्वजनिक

गायक तथा संगीतकार डेनी निरौलाको स्वर तथा संगीत एवं सर्जक गीता बजगाईँको शब्द रचना रहेको नयाँ गीत कहिले दिन कहिले रात सार्वजनिक भएको छ । ललितपुरको गोदाबारीमा छायाङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियो समेत तयार गरिएको छ । ३ सय…