Category कला

सरु संगीत घरद्वारा सरस्वती संगीत पुरस्कार घोषणा ,३ लाख रुपैयाको अक्षय कोष स्थापना हुने

ललितपुरको महालक्ष्मी नगरपालिका-५, सानागाउँमा रहेको सरु संगीत घरले ४० वर्ष नाघेका संगीतसाधकलाई हरेक वर्ष प्रदान गर्ने गरि सरस्वती स्मृति संगीत पुरस्कार स्थापना गर्ने भएको छ । सो पुरस्कारका लागि रु.३ लाख राशीको अक्षय कोष स्थापना गर्ने जानकारी शनिबार सानागाउँस्थित बुद्ध…

साहित्यकार परशु प्रधानको निधनमा स्रष्टाहरुद्वारा श‍ोक प्रकट

गएरात काठमाडौंको नयाँबानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा निधन भएका साहित्यकार परशु प्रधानको निधनमा स्रष्टा तथा साहित्यप्रेमीहरुले शोक प्रकट गरेका छन् । सामाजिक सञ्जालमा उनीहरुले साहित्यकार परशु प्रधानको निधनप्रति दु:ख व्यक्त गर्दै उहाँको निधनले शोकाकुल पत्रकार प्रतीक प्रधानसहित परिवारका सदस्यहरुमा समवेदना…

बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनले राष्ट्रपति पौडेल दु:खी

८१ वर्षको उमेरमा आज दिउँसो निधन भएका भजन शिरोमणिको उपाधि पाएका बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दु:ख व्यक्त गर्नुभएको छ । नेपाली सुगम संगीतमा विशिष्ट योगदान पु-याएका आचार्यको निधनले नेपाली संगीत क्षेत्र मात्रै नभई राजनीतिक…

कवि उदय निरौलाको ‘सुदूर गाउँबस्तीहरुमा’ लोकार्पण

साहित्यिक पत्रकार समाजका आजीवन सदस्य तथा कवि उदय निरौलाको पाँचौं कवितासंंग्रह ‘सुदूर गाउँबस्तीहरुमा‘ काठमाडौंमा शनिबार लोकार्पण भयो । साहित्यिक पत्रकार तथा सष्ट्रा रमेश पौडेलको विशेष संयोजनमा सम्पन्न कार्यक्रममा कवि विष्णुविभु घिमिरे, पत्रकार पुरुषोत्तम दाहाल लगायतले सो कवितासंंग्रह लोकार्पण गर्नुभयो ।…

कुमार भट्टराईको ‘२८ साल’ सार्वजनिक

लेखक कुमार भट्टराईको ‘२८ साल’ पुस्तक बुधबार काठमाडौंमा सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पुस्तकका लेेेखक कुमार भट्टटराई, पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल र २०२८ सालको झापा आन्द‍ोलनमा सहभागी ठूल‍ो दुर्गा अधिकारीले संयुक्त रुपमा उक्त…

अस्ताए गायक तथा संगीतकार योगेश वैद्य

नेपाली तथा नेपाल भाषाका बरिष्ठ गायक तथा संगीतकार योगेश बैद्यको गएराती १२:३० बजे ७७ वर्षको उमेरमा निधन भयो । हिजो दिउँस‍‍ो स्वास्थ्यमा समस्या देखिएको र राती विराम बढेपछि अस्पाताल लाने क्रममा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दिवंगत…

२१०औँ भानु जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै

नेपाली भाषा साहित्यमा आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ति विभिन्न कार्यक्रम गरि मनाइदै छ । विशेषगरि नेपाली भाषा र साहित्यसँग सम्बद्ध संघ/संस्था लगायतले भानु जयन्तीको अवसरमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरेको बताइएको छ । वि.सं.१८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा…

नेपाल सरकारले बजेटमा नेपाली चलचित्र क्षेत्रलाई उपेक्षा ग-य‍ो

अर्थ मन्त्री डा.प्रकाशशरण महतले संघीय संसदमा प्रस्तुत गरेेको नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेटले नेपाली चलचित्र क्षेत्रलाई उपेक्षा गरेको भन्दै नेपाली चलचित्र क्षेत्रसँग सम्बद्ध संघ/संस्थाहरुले विरोध गरेका छन् । नेपाली चलचित्र क्षेत्रसँग सम्बद्ध विभिन्न संघ/संस्थाका ध्प्रयक्ष तथा प्रतिनिधिहरुले प्रेस…

नेपाली लेखक सङ्घले बैशाख १६ गते राष्ट्रिप लेखक दिवस मनाउने

नेपाली लेखक सङ्घले बैशाख १६ गते राष्ट्रिय दिवस मनाउने जनाएको छ । सो सङ्घका महासचिव स‍ोझ‍ो गाउँलेद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा स‍ो कुरा उल्लेख छ ।

नेपाली भाषालाई ‘खस भाषा’ भन्ने कुनै निर्णय भएको छैन : नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने कुनै निर्णय नभएको जनाएको छ । सोही प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुबेदीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानको बर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाक‍ो संज्ञा दिदै प्रज्ञा प्रतिष्ठानबाट नेपाली…