सुनचाँदी व्यवसायीहरुले बैशाख २७ गते सातै प्रदेशमा कार्यशाला गोष्ठी गर्ने

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले संयुक्त रुपमा सातै प्रदेशमा यही बैशाख २७ गते शनिबार “सुनचाँदी कारोबार एवं नीति निर्देशिका लगायत समसामयिक विषयक कार्यशाला गोष्ठी” आयोजना गर्न भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी…