Category कला

पाठकहरुको रोजाईमा ‘सङ्घीय नेपालको भू-राजनीतिक अर्थव्यवस्थाका आयामहरु’ पुस्तक

काठमाडौं/ अर्थविद डा.उत्तम खनाल र सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेलद्वारा लिखित संङ्घीय नेपालको भू-राजनीतिक अर्थव्यवस्थाका आयामहरु पुस्तक पाठकहरुको रोजाईका पुस्तकहरुको सूचीमा परेको देखिएको छ ‌ । एबीसी पुस्तक भण्डार , न्यू प्लाजा , काठमाडौंले २ महिना अगाडि बजारमा ल्याएको सो…

चलचित्र लक्का जवान बैशाख २३ गतेदेखि हलमा लाग्ने

काठमाडौं/ नेपाली चलचित्र “लक्का जवान” आउदो बैशाख २३ गतेदेखि सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ । सो चलचित्रको प्रचार प्रसार गर्ने क्रममा शनिबार साँझ काठमाडौंको बसुन्धरा चौकमा सडक सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा किरण के.सी.’रातामकै’, र शिवहरि…

बरिष्ठ गायक कोमल निरौला प्रवल जनसेवाश्री पदकबाट सम्मानित

काठमाडौं/ वरिष्ठ गायक तथा संगीतकार कोमल निरौला प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनुभएको छ । गत असोज ३ गते संविधान दिवसमा नै घोषणा भएको सो पदक नव वर्ष २०७९ को अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँलाई प्रदान गरिएको थियो ।…

नेकपा नेता आर.बी. भण्डारीको ‘नखुलेको इतिहास र म’ लोकार्पण

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका नेता रामबहादुर भण्डारीद्वारा लिखित ‘नखुलेको इतिहास र म’ पुस्तक सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आज काठमाडौंमा सो पुस्तक लोकार्पण गर्नुभयो । श्रीमती सीता भण्डारीद्वारा उक्त पुस्तक प्रकाशन गरिएको हो । रु.२००…

कलाकार जयनन्द लामाको निधनले दर्शक र श्रोता दु:खी

कलाकार / लोकप्रिय लोक गायक तथा अभिनेता जयनन्द लामाको बुधबार भएको असामयिक निधनले दर्शक तथा श्रोता दु:की बनेका छन् । उनीहरुले कलाकार लामाको निधनप्रति दु:ख प्रकट गरिरहेका छन् । ‘हेर हेर यिनको मोटो बुद्धी‘ भन्ने थेगोले दर्शक र श्रोता माझ…

झर्रोवादका प्रवर्तक डा.तारानाथ शर्माको निधन

काठमाडौं/ बरिष्ठ साहित्यकार तथा समालोचक डा.तारानाथ शर्माको आज बिहान ८:३० बजे काठमाडौंको सरस्वतीनगरस्थित आफ्नै निवासमा निधन भएको छ । वि.सं. १९९१ सालमा इलामको बरबोटेमा भण्डारी परिवारमा जन्मिएका शर्मा जीवनको उत्तरार्धमा बिर्सिने रोगबाट पीडित हुनुहुन्थ्यो । साहित्य साधना, समालोचना र अध्यापनको…

बरिष्ठ गायिका लता मंगेसकरको निधनमा कलाकार र कलाप्रेमीहरुले गरे शोक प्रकट

काठमाडौं/ बरिष्ठ गायिका लता मंगेसकरले ९२ वर्षको उमेरमा फेब्रुअरी ६ तारेख आइतबार विहान ८:१२ बजे क्याण्डी अस्पताल मूम्बईमा अन्तिम पटक श्वास फेरेको समाचार सार्वजनिक भएसँगै उहाँले गाएका गीत संगीत सुनेका कलाकार तथा कलाप्रेमीहरु दु:खी भए र उनीहरुले उहाँप्रति शोक व्यक्त…

नेपाली लेखक संघको सातौं राष्ट्रिय महाधिवेशन आउदो छेत्र १८ र १९ गते हुने

काठमाडौं/ नेपाली लेखक संघको सातौं राष्ट्रिय महाधिबेशन आउदो चैत्र १८ र १९ गते हुने भएको छ । सो महाधिबेशन सम्पन्न गर्न उक्त संघका महासचिब रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय मुल आयोजक समिति गठन गरेको सोही संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ…

लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत १७१९-२०२० लाई मदन पुरस्कार , जगदम्बा श्री पुरस्कार भेरवबहादुर थापालाई

ललितपुर / बिगतका वर्षहरुमा झैं यस वर्ष स्रष्टा भगिराज इंनामको कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत १७१९-२०२०’ लाई मदन पुरस्कार प्रदान गरिने भएको छ । वि.सं.२०१२ सालमा स्थापना भएको मदन पुरस्कार गुठीको यही असोज ७ गते बसेको बैठकले पुरकारका लागि…

सृजना कलाले

–विष्णुकुमार शर्मा निरौला माटो छ सुन्दर उसै अझ टम्म पार्नेे कर्तव्य हुन्छ सबको अब बिघ्न टार्ने लागौं न बेर नगरीकन एकताले पारौं लु भव्य धरती सृजना कलाले ।।१।। खोलौं नयाँ विविध उद्यम कारखाना शिक्षा नयाँ प्रविधिका अनि पाठशाला रोपौं जुटी…