प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपनि विना विभागीय मन्त्रीको लागेन मन्त्रालयको टुङ्गो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधि सभाका २७५ मध्ये २६८ सांसदको समर्थन सहित प्रतिनिधि सभाबाट विश्वासको मत पाएपनि बुधबारसम्म मन्त्रीपरिषद बिस्तार गर्न सक्नुभएन , जसका कारण प्रचण्ड नेतृत्वको ८ सदस्यीय मन्त्रीपरिषदमा रहेका ४ विना विभागीय मन्त्री राजेन्द्र राई , ज्वालाकुमारी…












