Category राजनीति

नेकपा (माके)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त , सपथ भोलि

अन्तत: नेपाली कांग्रेसलाई जिल्याउदै नेकपा (माके)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभएको छ । बहुमत सांसदको समर्थनमा प्रधानमन्त्रीको लागि दावी पेश गरेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान ,२०७२ को धारा ७६ को उप-धारा २ बमोजिम प्रधानमन्त्री…

बामपन्थी नेतृ यमुना भुसालको निधन

बामपन्थी नेतृ एवं नेकपा (एस)की केन्द्रीय सदस्य तथा अर्घाखाची जिल्ला सह-इञ्चार्ज यमुना भुसालको गए राती ५५ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको बासबारीस्थित न्युरो अस्पतालमा उपचारको निधन भएको छ । उहाँको निधनप्रति नेकपा (एस)ले शोक व्यक्त गरेको छ । उक्त पार्टीका…

राजेन्द्र पाण्डेद्वारा बागमती प्रदेशको मुख्यमन्त्री पद त्याग

आफूले प्रतिनिधि सभा सदस्य निर्वाचित भएर सोको पद तथा गोपनियतका सपथ ग्रहण गरेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज उक्त प्रदेशको मुख्यमन्त्री पदबाट प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजिनामा दिनु भएको छ । प्रदेश प्रमुख शर्माले उहाँको राजिनामा स्वीकृत…

नयाँ सरकार गठन सहितका विषयमा दलहरु छलफलमा

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई या दुई भन्दा बढी दल मिलेर नयाँ सरकार गठन गर्न राजनीतिक दलहरुलाई दिएको समय सीमा २ दिन बाँकी छदा राजनीतिक दलहरु नयाँ सरकार गठन लगायतका विषयमा सघन ढंगबाट छलफलमा जुटेका छन् । सत्ता गठबन्धनमा आवद्ध नेपाली…

हिजो छुटेका ४ मध्ये सांसदद्वय राई र यादवको सपथ ग्रहण आज

हिजो छुटेका नेकपा (माके)का प्रतिनिधि सभा सदस्य रामकुमार राई ‘पासाङ’ र सोही पार्टीको चुनाव चिन्हबाट चुनाव जितेका समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवले आज बिहान ११ बजे प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ ग्रहण गर्ने कार्यक्रम…

नेकपा (माके)को संसदीय दलको नेतामा प्रचण्ड र राष्ट्रिय सभा दलको नेतामा नारायण चयन

नेकपा (माके)को संसदीय दलको नेतामा सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको छ । आज दिउसो सिंहदरबारमा बसेको उक्त पार्टीको संसदीय दलको बैठकले सो निर्णय गर्दै त्यस पार्टीको राष्ट्रिय सभा दलको नेतामा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’…

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहणमा छुटेका ४ सांसदको सपथ पछि

संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहणमा धेरैजसो सांसदहरु राष्ट्रिय तथा आ-आफ्ना जातीय भेषभुषामा उपस्थित भए । २६ जना सांसदले भने नेपाली…

अध्यक्ष महन्त ठाकुर लोसपाको संसदीय दलको नेता चयन

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर सो पार्टीको संसदीय दलको नेता चयन हुनुभएको छ । आज बसेको उक्त पार्टीको बैठकले ठाकुरलाई संसदीय दलको नेता चयन गरेको जनाइएको छ । प्रतिनिधि सभामा लोसपाका अध्यक्ष ठाकुर सहित नेता सर्वेन्द्रनाथ शुक्ल , शरदसिंह…

राष्ट्रिय पोशाक लगाएर मात्र सपथ ग्रहण गर्न सांसदहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफ्नो पार्टीका प्रतिनिधि सभा सदस्यहरुलाई सांसद पदको सपथ ग्रहण गर्न आउदा राष्ट्रिय पोशाक लगाउन निर्देशन दिनु भएको सो पार्टीले जनाएको छ । मंगलबार नेकपा (एमाले)को संसदीय दलको नेता चयन भएपछि सांसदहरुलाई उक्त निर्देशन दिनु…

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभपति देउवा निर्वाचित

आज बिहान सम्पन्न नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धी पार्टीका महामन्त्री गगन थापालाई भारी मतान्तरले पछि पारी विजयी हुनुभएको छ । संसदीय दलको नेतामा विजयी देउवाले ६४ मत पाउदा पराजित थापाले २५ मत पाउनु…