Category समाचार

लोकेश्वर साकोसको छलफल तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,इताछें, भक्तपुरको आयोजनामा सहकारी ऐन, नियमावली तथा नेपाल राष्ट्र बैंकको निर्देशन र मापदण्ड सम्बन्धी छलफल तथा संस्था नगरस्तरीय उत्कृष्ट व्यवसाय पुरस्कार र ६८औं सहकारी दिवसको प्रभातफेरि -यालीमा उत्कृष्ट सहभागिता पुरस्कारबाट सम्मानित भएको अवसरमा धन्यवाद…

गैरकानुनी र भ्रष्टाचारजन्य कार्यमा आफ्नो नेतृत्व सम्लग्न छैन : गृह मन्त्रालय, गृह मन्त्री लेखकको राजीनामा माग

गृह मन्त्रालयले बिगत केही दिनयता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार तथा क्रियाप्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । सो मन्त्रालयका सहसचिव छवि रिजालले हस्ताक्षर गरि जारी गर्नु भएको प्रेस…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा सहकारी सम्बन्धी मापदण्ड जारी

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणक‍ो मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धी जारी गरिएको नियामकीय मापदण्ड,२०८२ जारी गरेको छ । शुक्रबार बसेको सो प्राधिकरणको बैठकले स्वीकृत गरी उक्त निर्णय गरेको जनाइएको । यो मापदण्डमा “ठूलो कारोकार गर्ने संस्था”भन्नाले…

सगरमाथा आर‍ोही प्रहरी सहायक निरीक्षक कुञ्जाङलाई सम्मान : प्रहरी जवान देउवा सम्मानित

गत स‍ोमबार विहान ८:५६ बजे नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीक‍ो झण्डा र लैङ्गिक हिंसा विरुद्धको व्यानर लिएर विश्वको सर्व‍ोच्च शिखर सगरमाथाको सफल आर‍ोहण गरेर बिहीबार स‍ोलुखुम्बुबाट काठमाडौं फर्केकी नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा साइबर व्युर‍ोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुञ्जाङ…

मंगलबार बसेको नेपाल सरकार, मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक

२०८२ जेठ ६ गते मंगलबार बसेको नेपाल सरकार , मन्त्रीपरिसद बैठकले गरेको निर्णय आज सार्वजनिक भएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज सो निर्णय सार्वजनिक गरेका हुन् । उक्त अवसरमा मन्त्री…

नेपाल प्रहरीका डीआईजी शाहलाई एआईजीमा र ११ एसएसपीलाई डीआईजीमा बडुवा सिफारिस

यही जेष्ठ ११ गते नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक लालमणि आचार्य अनिवार्य अवकासमा जाने भएका छन् । उनी अवकास भएभछि रिक्त हुने अतिरिक्त महानिरीक्षक पदमा बडुवाका लागि गृह मन्त्रालयले नेपाल प्रहरीको विशेष व्युरोमा कार्यरत प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई सिफारिस गरेक‍ो…

नेकपा (माके)का सांसद गंगा कार्कीलाई पितृशोक

दोलखाबाट संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेको नेकपा (माके)का सांसद गंगा कार्की ‘विश्व’लाई पितृशोक परेको छ । सांसद कार्कीका पिता टेकबहादुर कार्कीको ८० वर्षको उमेरमा आज निधन भयो । दिवंगत कार्कीको पार्थिव शरीरमा राष्ट्रिय सभामा अध्यक्ष नारायणप्रसाद दाहालका…

प्रा.डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

राष्ट्रिय योजना आय‍ोगका पूर्व उपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका छन् । उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको गभर्नर नियुक्ति सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेको प्रा.डा. पौडेललाई आज अपरान्ह बसेको नेपाल सरकार, मन्त्रीपरिषद…

रेशम चौधरीलाई थुन्न पत्र लेख्ने महिमान सिंह विष्ट धरौटी बुझाएर छुटे

गत बैहाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षकख तथा पूर्व सांसद रेशमलाल चौधरीलाई थुन्न प्रहरीलाई अनाधिकृत पत्र लेखेका कारण सोही दिन सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका सर्वोच् अदालतको मुद्धा तथा रिट महाशाखाका शाखा अधिकृत महिमान सिंह विष्ट रु १ लाख…

प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पा सगरमाथाको चुुचुरोमा

नेपाल प्रहरीि प्रधान कार्यालय साइबर व्युरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले आज विहान ८ बजेर ५६ मिनेटमा विश्वक‍ो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेेकेकी छन् । सगरमाथाको पहिलो पटक सफलतापूर्वक आरोहण गरेकी शेर्पालाई प्रहरी महानिरीक्षक दीपक थापाले…