बलम्बु च्याउ सहकारी संस्था र श्री बाराही साकोसको अनुरोध

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुुमा केन्द्रीय कार्याालय रहेको बलम्बु च्याउ सहकारी संस्था लि.ले नियमित मासिक बचत नगरेका र लगातार ३ पटकसम्म वार्षिक साधारण सभामा उपस्थित नभएका आफ्ना सदस्यलाई ३५ दिनभित्र सदस्यता पहिचान फाराम भरी सदस्यता नवीकरण गर्न अनुरोध गरेको छ ।…












