Category समाचार

कास्कूनको आयोजना र नेस्कूनको साझेदारीमा कलंकीमा जोखिम विश्लेषण कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेफ्स्कूनको साझेदारीमा २०८१ बैशाख २१ गते शुक्रबार एक दिवसीय साकोस जोखिम विश्लेषण कार्यशाला गोष्ठी (SARAW) सोही संघका अध्यक्ष दीपक पनेरूको अध्यक्षता तथा सेवा कार्यालय कलंकी ब्यबस्थापन उप-समिति सदस्य दामोदर लम्सालको…

भक्तपुर जिल्ला बचत संघको २०औँ स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २०औँ स्थापना दिवसको उपलक्ष्यमा “सहकारीमा देखिएका पछिल्ला चुनौती तथा समाधानका उपायहरु” विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर बैंक्वेटमा २०८१ बैशाख २१ गते शुक्रबार सम्पन्न भयो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद…

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा गौतम नियुक्त , सहकारी ऐन भएन कार्यान्वयन

नेपाल सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूूर्व न्यायधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको जनाएको छ । सो समितिका अध्यक्ष काशीराज दाहाल तथा सदस्यद्वय डी.वी. बस्नेत र केशवराज आचार्यको पदाबधि गत चैत्र २२ गते सकिएसँगै त्यसयता ती पद रिक्त थिए ।…

यशोधर साक‍‍‍‍ोसले आफ्नो २४औँ स्थापना दिवसमा भोलि खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्दै

ललितपुर महानगरपालिका-१६, बुवहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २४औँ स्थापना दिवसक‍ो अवसरमा यशोधर महाविहार परिसरमा भोलि खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गरि स्थानीय समुदायमा आधारित रहेर…

ब्यासी छोरी बुहारी समूहको सदस्य भेला तथा वार्षिक भेटघाट सम्पन

दिदी बहिनीहरु बीच मित्रता अभिबृद्धि एवं सदस्यहरुको आर्थिक सामाजिकस्तर र साँस्कृतिकस्तर उकास्ने उद्देश्यले २०७९ सालमा स्थापित ब्यासी छोरी बुहारी समूहको वार्षिक भेटघाट तथा सदस्य भेला च्वङ्खा गणेश मन्दिर सल्लघारीमा २०८१ बैशाख १९ गते वनभोजकार्यक्रम सहित सम्पन्न भयो । कार्यक्रममा नेपाल…

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा कम्युनिष्ट पुनर्गठन अभियान जारी छ : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा कम्युनिष्ट पुनर्गठन अभियान अगाडि बढिरहेक‍ो बताउनुभएको छ । १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीको मधेश प्रदेश समिति र मकवानपुर जिल्ला संगठन समितिको आय‍ोजनामा हेटौडामा २०८१ बैशाख १९ गते…

गठबन्धनको बलमा इलाम क्षेत्र नं.२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी

गत शनिबार सम्पन्न इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको उप-निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ २७,७७२ मत प्राप्त गरि विजयी भएको छन् । नेकपा (माके), विप्लव नेतृत्वको नेकपा र नेपाल परिवार दलको साथ पाएका नेकपा (एमाले)का उम्मेद्वार…

बझाङ क मा एमालेका भण्डारीको विजयले नेपाली काग्रेस भित्र निराशा ,३ जना उम्मेद्वारले मात्रै जमानत जोगाए

गत शनिबार सम्पन्न बझाङ-क क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको निर्वाचनमा नेकपा (एमाले)का उम्मेद्वार दमनबहादुर भण्डारी ११,६१३ मत प्राप्त गरि विजय भईसँगै नेकपा (एमाले)भित्र खुशियाली छाएको छ । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिशेकबहादुर सिंहलाई २६७ मतान्तरले पछि पारेर विजय भएका…

इलामको दिपुडाँडाका सन्देश दियालीले गरे सौतिनी आमाको हत्या

गएराती इलामको माई नगरपालिका-२, दिपुडाँडाका २१ वर्षीय सन्देश दियालीले ३१ वर्षीया सौतेनीआमा नेत्रकला खवास दियालीको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरी चौकी , दानाबारी , इलामले जनाएको छ । घटना घटेको थाहा पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरी ट‍ोलीले सन्देशलाई तत्कालै…

इलाम-२, बझाङ -क मा शान्तिपूर्ण रुपमा मतदान हुदै

प्रतिनिधि सभा सदस्य पदका लागि इलाम क्षेत्र नं.२ र सुदूरपश्चिम प्रदेश सभा सदस्य पदका लागि आज बिहान ७ बजेबाट मतदान शुरु भएको छ । अपरान्ह ५ बजेसम्म मतदानका लागि लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउने छन् । मतदान शान्तिपूर्ण रुपमा…