Category समाचार

एमालेका युवा र विद्यार्थीले मंसिर ७ गते काठमाडौंको तिनकुनेमा विरोध कार्यक्रम गर्ने

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हिजोदेखि १ महिनासम्म काठमाडौंको तिनकुनेदेखि बानेश्वर चोकसम्म निशेधित क्षेत्र घोषणा गरेकाले नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ,नेपाल र अनेरास्ववियुले यही मंसिर ७ गते काठमाडौंको माइतीघर मण्डलामा आयोजना गर्न लाागेको विरोध कार्यक्रम माइतीघर मण्डलामा नभई सो दिन…

राष्ट्रिय सहकारी बैंकका सञ्चालक देवकोटाको निधनमा सहकारी महासंघद्वारा शोक व्यक्त

राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक माधवलाल देवकोटाको सोमबार सवारी दुर्घटनामा परी निधन भएको घटनाप्रति राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले शोक प्रकट गरेको छ । सोही महासंघका अध्यक्ष मिनराज कँडेलले शोक प्रकट गर्दै उहाँको असामयिक निधनले नेपालको सहकारी अभियानमा अपुरणीय क्षति पुगेको…

माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म ५ जना भन्दा बढी भेला हुन नपाउने

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आजदेखि आगामी पुस ४ गतेसम्म काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तथा पद्म‍ोदय मोडदेखि सिंहदरवार गेटको पश्चिमपट्टीदेखि माइतीघर मण्डलाको चारैतर्फ ५ जना भन्दाबढी मानिसहरु भेला हुन नपाउने गरी त्यहाँ निशेधित क्षेत्र घोषणा गरेको छ । सो कार्यालय…

अस्ताउदो सूर्यलाई अर्घ दिएर छठका ब्रतालुहरु बत्ती बालेर जाग्राम बस्तै

अस्ताउदो सूूर्यलाई अर्घ दिएर बत्ती बालेर छठका ब्रतालुहरु जाग्राम बसिरहेका छन् । काठमाडौं उपत्यका भित्र कमलपोखरी, बागमतीको गौरीघाट, बागमती र मनोहराको दोोभान लगायतका स्थानमा छठका ब्रतालुहरु छठीमाताको पूजा गरिरहेका छन् भने जनकपुरधामको गंगासागर, धनुषसागर सहित तराईका पोखरी तलाउ नदी र…

आज लक्ष्मी पूजा !

आज तिहारको दोश्रो दिन विहान घर तथा गोठको सुरक्षा गर्दै आएको पाल्तु जनावर कुकुरको पूजा गरिदैछ भने आजै अपरान्हबाट औंशी तिथि शुरु भई भोलि दिउसोबाट औंशी तिथि सकिएर प्रतिपदा तिथि शुरु हुने भएकोले आज साझ लक्ष्मी पूूजा हुने भएको छ…

डेरी उद्योग संघ प्रदेश नं.१ द्वारा डेरीजन्य बस्तुको नयाँ मूल्य निर्धारण

डेरी उद्य‍ोग संघ प्रदेश नं.१ ले डेरीजन्य बस्तुक‍ो आजदेखि नयाँ मूल्य निर्धनरण गरेको जनाएको छ । जसअनुसार सो संघले दूध, दही लगायतका डेरीजन्य बस्तुको मूल्य घटाएको जनाइएको छ । इलामको घिउ काठमाडौंमा इलामको घिउ काठमाडौंमा राम्रोसँग विक्री भइरहेको देेखिएको छ…

मौलापुर नगरपालिकाकी मेयर साहलाई पदमुक्त नगर्न सर्व‍ोच्च अदालतको अन्तरिम आदेश

सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न र निजलाई मेयर जिम्मेवारीमा रहेर कार्य गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायधीश प्रकाशमान सिंह राउतको इजालासले सो आदेश गरेको सर्वोच्च अदालत श्रोतले…

नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक बडुवाका लागि सिफारिस

नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षकमा ५ जना प्रहरी उपरीक्षकलाई बडुवाका लागि सिफारिस गरेको बताइएक‍ो छ । शुक्रबार बसेक‍ो बडुवा सिफारिस समितिको बैठकले स‍ सिफारिस गरेक‍ो गृह मन्त्रालयले जनाएक‍ो छ ।

नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ/संस्थाहरुलाई सहकारी विभागको निर्देशन

सहकारी विभागले आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ/संस्थाहरुलाई ४ बुँदे निर्देशन जारी गरेको छ । शुक्रबार जारी गरिएको निर्देशन सरकारले बनाएको सहकारी सुधार सुझाव कार्यदलको सुझाव कार्यान्वयन गर्ने उद्देश्यले जारी गरिएको बताइएक‍ो छ । ……………………………………………………………………………………..

नेपाल उद्य‍ोग परिसंघद्वारा संघीय पर्यटन ऐनका लागि सुझाव पेश

नेपाल उद्योग परिसंघले संघीय पर्यटन ऐनका लागि सुझाव पेश गरेको छ । बिहीबार परिसंघका उपाध्यक्ष राजबहादुर शाह नेतृत्वको सो परिसंघको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई सुझाव पेश गरेको हो ।सो सुझाव पेश गर्नुहुँदै उपाध्यक्ष शाहले परिसंघको…