२०८० मंसिर मसान्तभित्र प्रतिनिधि पठाउन सदस्य संघ/संस्थाहरुलाई नेफ्स्कूनको पत्र
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.ले आउदो पुस ७ र ८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी , काठमाडौंमा हुने आफ्नो ३२औँ वार्षिक साधारण भाग लिने प्रतिनिधि यहीं मंसिर मसान्तभित्र पठाउन निर्देशनात्मकअनुरोध गरेको छ । सो संघले आफ्ना सदस्य…




