Category समाचार

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १४औँ वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-११, कोन्तीमा आफ्नै भवन रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १४औँ बार्षिक साधारण सभा स‍ोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाको प्रमुख आतिथ्यता र ललितपुर महानगरपालिका वडा नं.११ का…

भरे मध्यरातबाट पेट्र‍‍ोल र डिजेलको मूल्य घट्ने

नेपाल आयल निगम लि.ले भरे मध्यरातबाट पेट्र‍‍‍‍ोलको प्रति ली.रु.११ र डिजेलको प्रति लीटर रु.५ का दरले मूल्य घटाउने भएको छ। आज प्राप्त भएको खरीद मुल्यसूची अनुसार पेट्र‍ोलको प्रति लीटरको रु.११/१८ र डिजेलक‍ प्रति लीटर रु.५/०३ को दरले घटेको मुल्यसूची प्राप्त…

चमेर‍ो साकोसद्वारा सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण

भक्तपुरको सूर्यविननयक नगरपालिका-२, बालकोट चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको चमेरो बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा भएको वित्तीय कारोबारबाट आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत शेयर लााभांंश वितरण गरेक‍ो जनाएको छ । २०८० अस‍ोज…

अर्थतन्त्र सुधारका लागि कत्ति ढिलो नगर्न नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालको अपील

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गर्दै केही समय अगाडि विदेशी मुद्रा संचितीमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकता भन्दा बढी उपचार गर्दा आजको यो अवस्थामा अर्थतन्त्र आइपुगेको भन्नुुहुँदै तत्काल देखिने…

मैत्रीय साकोसको १६औँ वार्षिक साधारण सभा सम्पन्न, बालमुकुन्द उपाध्याय अध्यक्षमा पुन: चयन

सर्वसम्मत रुपमा पुन: बालमुकुन्द उपाध्यायको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.क‍ो १६औँ वार्षिक साधारण सभा शनिबार मेरिगोल्ड इ. स्कुल, बालकोटमा सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने स‍ो सञ्चालक समितिको उपाध्यक्षमा कुवेर श्रेष्ठ, सचिवमा…

ललितपुर उद्योग वाणिज्य संघको ४४औँ वार्षिक साधारण सभा जारी , नयाँ कार्य समितिको चुनाव आज

ललितपुर उद्य‍‍ोग वाणिज्य संघको ४४औँ वाार्षिक साधारण सभा शुक्रबाट जारी छ । यो साधारण सभा अन्तर्गत आज उक्त संघको नयाँ कार्य समिति चयनका लागि आज निर्वाचन हुदैछ । शुक्रबार ललितपुर शंखमुलस्थित यल दरबार पार्टी भेन्युमा सो साधारण सभाको उद्य‍‍ोग, वाणिज्य…

बझाङका भूकम्प पीडितका घर सरकारले बनाई दिन्छ : प्रधानमन्त्री प्रचण्ड

गत मंंगलबार बझाङ सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर सुदूरपश्चिम प्रदेशमा असर पु-याउने गरि गएको भूकम्पबाट पीडितहरुका घर सरकारले बनाई दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वचन दिनुभएको छ । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि बझाङ पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले भूकम्पले घर…

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले औद्य‍ोगिक सम्बन्ध अभिवृद्धि गर्ने

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो ।समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार…

दक्षिण बाराही महिला साकोसको २५औँ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को २५औं बार्षिक साधारण सभा २०८० अस‍ोज १८ गते बिहीबार यचु पार्टी भेन्यु, शंखधरचोकमा सम्पन्न भय‍ो । सोही संस्थाकी अध्यक्ष निर्जला दाहाल ढुंगेलको अध्यक्षता तथा सूर्यविनायक नगरपालिकाकी…

त्रि.वि.ले इञ्जिनियरिङको स्नातक तहको पढाई पुरानै शुल्कमा गर्ने, प्रवेश परीक्षा अस‍ोज २२ गते

विद्यार्थीहरु सहित विद्यार्थ संगठन लगायतको विरोधका कारण त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त इञ्जिनियरिङ क्यापस/कलेजहरुमा स्नातक तहको पढाइ पुरानै शुल्कमा हुने भएको छ । स्नातक तहको नयाँ भर्नाका लागि यही असोज १९ गतेसम्म फारम भर्न सकिने र यसको कम्प्युटर विधिबाट…