Category सहकारी

उपासना महिला साकोसको आयोजनामा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा बचत संकलन केन्द्र सञ्चालन गरिरहेको उपासना महिला सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजनामा आईतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय…

तीजमा अनावश्यक तडकभडक नगर्न जि.प्र.का.,झापाको अनुरोध

जिल्ला प्रशासन कार्यालय, झापाले हरितालिका तीज पर्वमा अनावश्यक तामझाम र तडकभडक नगर्न जिल्लाबासीहरुमा अनुरोध गरेको छ । उक्त कार्यालयले आज सूचना जारी गर्दै सो अनुरोध गरेको हो । हरितालिका तीज पर्व नजिकिएसँगै केही दिनयता काठमाडौं उपत्यका सहित बिभिन्न स्थानमा पार्टी…

सहकारी संस्थाहरु वित्तीय विवरण सार्वजनिक गर्दै

सहकारी विभागको निर्देशनलाई पालना गरी सहकारी संस्थाहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । फेसबुक जस्ता सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक भइरहेको सहकारी संस्थाहरुको वित्तीय विवरण सम्रगमा हेर्दा सन्तोषजनक देखिएको जानकार बताउछन् । संख्याको हिसावले थोरै सहकारी संस्थाहरुको वित्तीय विवरण भने…

नेफ्स्कूनको विद्वता पुरस्कार सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातलाई

नेफ्स्कूनले विद्वता पुरस्कारबाट सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातलाई प्रदान गरी सम्मान गर्ने भएको छ ‌। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३५औं स्थापना दिवसको अवसरमा यही साउन साउन ३१ गते काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी…

सहकारी विभागले जारी ग-यो निर्देशन

सहकारी विभागले आज पुन: निर्देशन जारी गरेको छ ‌। सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षर गरी सो निर्देशन जारी गरिएको जनाइएको छ ।

भक्तपुर जिल्ला बचत संघद्वारा सहकारीमा देखिएकाे समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा यही साउन २८ गते शनिबार सहकारीमा देखिएका समस्या तथा सामाधान विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर बैक्वेट, भक्तपुरमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि उपरजिष्टार खिमानन्द आचार्यले तत्कालिन डिभिजन सहकारी कार्यालय खारेज भएपछि…