एसईईको नतिज आज सार्वजनिक हुदै

काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा सञ्चालन गरेको एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । सो परीक्षामा कुनै विषयमा ३५ अंक नकटाएमा सो विषयमा अनुर्तीर्ण हुने व्यवस्था गरिएको बताइएको छ ।

काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा सञ्चालन गरेको एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । सो परीक्षामा कुनै विषयमा ३५ अंक नकटाएमा सो विषयमा अनुर्तीर्ण हुने व्यवस्था गरिएको बताइएको छ ।

काठमाडौं/ काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं स्थापना दिवस उक्त संस्थाका परिवारका सदस्यहरु बीच शुभकामना आदान प्रदान गरी आज मनाइएको छ । आफ्नो १४औं स्थापना दिवसको अवसरमा उक्त संस्थाको नागार्जुन नगरपालिका-१, रानीवनमा…

काठमाडौं/ काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा मुख्य कार्यालय रहेको बलम्बु च्याउ सहकारी संस्था लि.को सम्बृद्ध सेवाकेन्द्र मकवानपुरको थाहा नगरपालिका-६ मा सञ्चालनमा आएको छ । यही साउन ४ गते थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले सो सेवाकेन्द्रको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले…

ललितपुर/ सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको २४औं स्थापना दिवस बृहत खुल्ला रक्तदान कार्यक्रम गरी मनाइएको छ । ललितपुरको पुल्चोकस्थित सोही संस्थाको केन्द्रीय कार्यालय परिसरमा बुधबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । सोही संस्थाको आयोजना र लायन्स क्लव अफ…


बनेपा/ काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफूले आफ्ना सदस्याहरुको आशा र भरोसा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा समस्या नरहेको तथा सुशासन र…

काठमाडौं/ काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०७९ साउन २१ गते काठमाडौंको चुच्चेपाटीस्थित हायत रिजेन्सी होटलमा ‘काठमाडौं साकोस समिट-२०७९‘ हुने भएको छ । काठमाडौंको चावहिलमा मुख्य कार्यालय तथा कलंकी र गोंगबुमा सदस्य सेवाकेन्द्रबाट आफ्ना सदस्यहरुलाई सेवा प्रदान…

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले सहकारीको पैसा सहकारीमै राख्नु पर्ने बताउनुभएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सुर्यविनायक नगर सहकारी समन्वय उपसमितिको आयोजनामा यही असार २८ गते सूर्यविनायक रिसोर्ट , घलाटेंमा सम्पन्न “सहकारी…

काठमाडौं/ आन्तरिक राजश्व विभागले कोपोमिसको प्रमाण-पत्र लिएका सहकारी संघ/संस्थालाई मात्रै आर्थिक वर्ष २०७९/०८० मा कर चुक्ता प्रमाण-पत्र प्रदान गर्ने जनाएको छ । यही असार २८ गते उक्त निर्णय गरिएको सो विभागले जनाएको छ ।
