प्रभु बैंकका सीईओ अशोक शेरचनसँगै गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान व्यु्रो (CIB)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) अशोक शेरचनलाई गलत कार्य गरि प्रभु बैंकलाई हानी नोक्सानी पु-याएको अभियोगमा नियन्त्रणमा लिएसँगै उनलाई सो गलत काम गर्न सघाएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरि अनुसन्धान…













