Category राजनीति

राप्रपाले समर्थन फिर्ता लिए गण्डकी प्रदेश सरकार धरापमा

राप्रपाले केन्द्रदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्यण गरेसँगै खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार धरापमा पर्ने देखिएको छ । राष्ट्रपति उम्मेद्वारको विषयलाई लिएर गत शुक्रबार नेपाली कांग्रेस, नेकपा (माके), जसपा ,नेकपा (एस), जनमत पार्टी लोसपा ,नाउपा र राष्ट्रिय…

आउदो बैशाख ९ र १० गते नेकपाको विशेष राष्ट्रिय सम्मेलन‌ हुदै छ : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ आउदो बैशाख ९ र १० गते धरानमा नेपाल कम्युनिष्ट पार्टीको विशेष राष्ट्रिय सम्मेलन गर्न लागेको बताउनुभएको छ । सो पार्टीको काठमाडौंमा सम्पन्न ३ दिने प्रशिक्षक…

राष्ट्रपतिको उम्मेद्वार मनोनयन हुदै, पूर्व सभामुखद्वय पौडेल र नेम्वाङ राष्ट्रपति उम्मेद्वार

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवंन , नयाँ बानेश्वरमा राष्ट्रपतिको उम्मेद्वार मनोनयन गर्न सकिने निर्वाचन आयोगले जनाएको यता हिजो निर्माण भएको नेपाली कांग्रेस, नेकपा (माके), जसपा , नेकपा…

राप्रपा सरकारबाट बाहिरिने , सरकारलाई दिएको समर्थन फिर्त

आठ दलीय सत्ता गठबन्धन बनेसँगै राप्रपा सरकारबाट बाहिरिने भएको छ । सो पार्टीको आज विहान बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णयसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।…

रामचन्द्र पौडेल भावी राष्ट्रपति !

८ दलले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अबको भावी राष्ट्रपति बन्ने निश्चित जस्तै बनेको समाचार श्रोतले जनाएको छ । नेपाली कांग्रेस भित्र पौडेलसँगै अर्का नेता कृष्णप्रसाद सिटौलालाई उम्मेद्वार बनाउनु पर्ने…

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेद्वारलाई समर्थन गर्ने ८ दलको निर्णय,नयाँ सत्ता गठबन्धन निर्माण

अन्तत: ८ दलले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेद्वारलाई समर्थन र सहयोग निर्णय गरेको नेकपा (एस)का नेता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ । आज अपरान्ह बसेको नेपाली कांग्रेस, नेकपा (माके), जसपा ,नेकपा (एस), जनमत पार्टी , लोसपा , नागरिक उन्मुक्ति पार्टी…

प्रचण्ड नेतृत्वको सरकारको दुई महिना : नागरिकहरुलाई हर्ष न विस्मात

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पूरा भएको छ तर यो अवधिमा सरकारले विश्वासको मत लिने र दैनिक प्रशासन सञ्चालन गर्ने बाहेक देशमा जनताको सरकार छ भन्ने अनुभूति हुने गरी कार्य आरम्भ गरेको देखिएको…

राष्ट्रपति निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धन भित्र हलचल

राष्ट्रपति निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धन भित्र हलचल पैदा भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वारको विषयलाई लिएर नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तिक्तता बढ्दै गएको र यही कारण बर्तमान…

आजबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु

आजबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने ७ वटै प्रदेशका ५५० जना प्रदेश सभा सदस्य , प्रतिनिधि सभाका २७२ जना प्रतिनिधि सभा सदस्य र ५९ जना राष्ट्रिय सभा सदस्य गरी ८८१…

राज्यले रौतहटलाई विकासमा पछि पारेको भन्दै युवाहरुद्वारा विरोध प्रदर्शन

राज्यले रौतहट जिल्लालाई विकासमा पछि पारेको भन्दै बिहीबार युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनका उनीहरुले लालबकैया खोलामा पक्की पुल हाल्नु पर्ने , बद्मासी गरेको पप्पु कण्ट्रक्सनलाई कारबाही गर्नु पर्ने लगायतका नारा लगाएका थिए । भूतपूर्व प्रधानमन्त्री…