बजेट पारित गर्न सत्ता गठबन्धन दलहरु सहमत

यही जेठ १५ गते संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा उल्लेख भएका योजना र विनियोजन भएको रकमका विषयमा प्रतिपक्षी दलहरुका सांसदहरुसँगै जनता समाजवादी पार्टी, नेकपा (एस)…













