Category राजनीति

नेमकिपा नेतृ दिवंगत शोभा प्रधानप्रति अन्तिम श्रद्धाञ्जलि आज १ बजेबाट

भक्तपुर/ गत बुधबार अपरान्ह ३:४५ बजे उपचारको क्रममा निधन हुनुभएकी नेपाल मजदुर किसान पार्टीकी नेतृ तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारामणमान बिजुक्छेकी श्रीमती शोभा प्रधानको आज दिउसो १ बजे भक्तपुरको इनाग (सिद्धपोखरी)बाट अन्तिम श्रद्धाञ्जली कार्यक्रम शुरु हुने सो पार्टीले…

महङ्गीको विरोधमा संयुक्त ट्रेड यूनियन संघर्ष समितिको विरोध प्रदर्शन

काठमाडौं/ पेट्रोलियम पदार्थको मुल्य बृद्धि तथा आकाशिएको महङ्गीको विरोधमा बिहीबार संयुक्त ट्रेड यूनियन संघर्ष समितिले काठमाडौंमा -याली सहित विरोध प्रदर्शन ग-यो । काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको सो विरोध -याली बहरमहल, बिजुलीबजार हुदै पुन: माइतीघर मण्डलामा पुगेर बिरोध सभामा परिणत…

महालक्ष्मी नगरपालिकाको नगर सभा आज र भोलि

ललितपुर/ ललितपुरको महालक्ष्मी नगरपालिकाको नगर सभा आज र भोलि हुने सो नगरपालिकाले जनाएको छ । उक्त नगर सभाका कारण त्यस नगरपालिकाको सेवा प्रभावित हुने त्यसै नगरपालिकाका प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा उल्लेख छ ‌।

पेट्रोलियम पदार्थ सहित उपभोग्य बस्तुको मुल्य बृद्धि तत्काल नियन्त्रण गर्नुपर्छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल आयल निगम लि.ले गएराती देखि लागू हुने गरी पुन: बढाएको पेट्रोलियम पदार्थको मुल्य बृद्धिको चौतर्फी विरोध भइरहेको समाचार प्राप्त भएको छ । यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले पटक-पटक पेट्रोलियम पदार्थ लगायतका उपभोग्य बस्तुको भारी मुल्य…

नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरको ब्राण्डिङ गरिने छ : मेयर साह

काठमाडौं/ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरको ब्राण्डिङ गरिने बताउनु भएको छ । आइतबार काठमाडौं महानगरपालिकाको नगर सभामा सोही महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर साहले खुल्ला मञ्च छेउमा अण्डर…

एसपीपीबारे प्रधानमन्त्री देउवा मौन,अमेरिकालाई एसपीपीमा सम्लग्न नहुने अवगत गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं/ एकाएक निकै चर्चित बनेको संयुक्त राज्य अमरेरिकाको स्टेट पाट्नरसीप प्रोग्राम (एसपीपी) मा नेपालको सम्लग्नता बारे चर्चा परिचर्चा भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने यो विषयमा मौन देखिनु भएको छ । प्रधानमन्त्री देउवाको तर्फबाट भन्दै गृह मन्त्री बालकृष्ण खाणलै प्रतिनिधि…

एमालेको बहिस्कारका बीच विनियोजन विधेयक पारित

काठमाडौं/प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेपछि नेपाल सरकारको बजेट निर्माणको क्रममा अपारदर्शी कार्य भएको भन्ने समाचार सञ्चार माध्यमबाट सार्वजनिक भएसँगै त्यसको छानविनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बिहीबार पुन: प्रतिनिधि सभाको बैठक बहिस्कार ग-यो…

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेकपाका प्रवक्ता प्रकाण्ड बीच भेटबार्ता

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड बीच आज दिउसो भेटवार्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय कपन, काठमाडौंमा उहाँहरु बीच झण्डै २ घण्टा चलेको छलफलमा बर्तमान राजनीतिक घटनाक्रम , पार्टी एकता…

मेयर बालेन्द्र साहले पत्रकारमाथि अभद्र व्यवहार गरेको भन्दै पत्रकार महासंघको आपत्ति

काठमाडौं/ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले समाचार संकलन गर्न गएका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामरा पर्शन अष्भिट लामा माथि अभद्र व्यवहार गरेको भन्दै आपत्ति प्रकट गरेको छ । सो महासंघका महासचिव रोशन पुरीद्वारा बुधबार जारी विज्ञप्तिमा काठमाडौं महानगरपालिकाले…