सहयोगी साकोस आफ्नै भवनबाट सञ्चालनमा
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका -२ आलापोटमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संंस्था लि.ले आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार शुरु गरेको छ । सो संस्था स्थापना भएको ३०औँ वर्ष पूूरा भएको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री…




