Category समाचार

कर राजश्वमा उच्च योगदान गर्ने व्यक्ति एवं संस्थाहरुलाई नेपाल उद्योग परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस, २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये…

जनता साकोसको १५औँ वार्षिक साधारण सभा सम्पन्न, ५ पटक रक्तदान गरेका रक्तदाता सम्मानित

नेफ्स्कूनका पूर्व अध्यक्ष तथा बरिष्ठ सहकारी अभियान्ता कैलाशभक्त प्रधानाङ्गले नेफ्स्कून या अन्य कुनै सहकारी संघको सञ्चालक चयन भएको व्यक्तिले त्यस अघि आफू आवद्ध रहदै आएको सहकारी संघ/संस्थाको सञ्चालक समितिबाट राजीनामा दिनु पर्ने भनी सहकारी विभागको निर्देशन व्यबहाारिक छैन र सहकारी…

बागमती प्रोक्सूनको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष मिनराज कँडेलले ७४ लाख शेयर सदस्य र ५६ प्रतिशत महिलाहरु आवद्ध रहेको नेपालको सहकारी अभियानलाई सबै मिलेर अगाडि बढाउनु पर्ने खाँचो औंल्याउनुभय‍ो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संंघ लि.को तेश्र‍ो वार्षिक…

डाक्टरको प्रेस्क्रिप्सन विना औषधि बेचेेमा कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्यन मन्त्रालयको चेतावनी

निरीक्षणको क्रममा डाक्टरको प्रेस्क्रिप्सन विना औषधि पसलहरुले औषधि बेचेको पाइएक‍ो भन्दै डाक्टरको प्रेस्क्रिप्सन विना औषधि बिक्री गरेको पाइएमा कडा कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएक‍ो छ । डाक्टरक‍ो प्रेस्क्रिप्सन विना जथाभावी औषधि सेवन गर्दा र‍ोग प्रतिर‍ोधात्मक क्षमता कमी…

आजबाट घट्यो पेट्रोल , डिजेल र मट्टितेलको मुल्य

नेपाल आयल निगम लि.ले आजबाट पेट्रोलमा प्रति लीटर २ रुपैया तथा डिजेल र मट्टितेलको मुल्य प्रति लीटर ४/४ रुपैयाका दरले घटाएको जनाइएको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थक‍ो नयाँ खरीद मुल्यसूची प्राप्त भएपछि बसेको नेपाल आयल निगम लि., सञ्चालक…

यशोधर साकोसको कुल कारोबार रु.११,५८,४८,८५०

ललितपुर महागरपालिका-१६,बुबहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संंस्था लि.मा शेयर पूँजी रु.७८,३२,७००, बचत संकलन रु.१०,०८,२४,३९९.६५ , ऋण लगानी रु.९,१३,७५,३३६.७० र कुल कार‍बार रु.११,५८,४८,८५० रहेको बताइएको छ । सो संस्थाका सचिव सुनिलरत्न बज्राचार्यले त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई आर्थिक वर्ष…

सरकारले जाजरकोट भूकम्प पीडितहरुको अस्थायी आवास निर्माणक‍ो लागि सेना र प्रहरीलाई खटाउने

नेपाल सरकारले गत कार्तिक १७ गते गएको जाजरकोट भूकम्पले घर भत्काएपछि खुल्ला ठाउँमा पालमुनि आश्रय लिइरहेका भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको सिफारिसमा भूकम्प पीडितहरुको अस्थायी आवास निर्माणको लागि नेपाली सेना , नेपाल प्रहरी र शसस्त्र…

सीप बिल्डिङतर्फको कोरियन भाषाको दोश्रो चरणको परीक्षा २०८० मंसिर २४ देखि २८ गतेसम्म हुने

सीप बिल्डिङतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा पास गरेका उम्मेद्वार दोश्रो चरणक‍ परीक्षा यही मंसिर २४ देखि २८ गतेसम्म हुने ई.पी.एस. कोरिया शाखाले जनाएको छ । यसतर्फ पहिलो चरणमा ४,०९८ जना उत्तीर्ण भएका थिए ।

नक्सा पास नगरे उद्य‍‍ोग तथा व्यवसायिक भवनलाई कारबाही गर्ने जीतपुरसिमरा उपमहानगरपालिकाको चेतावनी

बाराको जीतपुरसिमरा उपमहानगरपलिकाका २४ वटै वडामा रहेका उद्य‍‍‍‍ोग, कलकारखाना र व्यवसायिक भवनलाई नकसा पास नगरे कारबाही गर्ने सो उपमहानगरपालिकाले चेतावनी दिएको छ । उक्त उपमहानगरपालिकाले नक्सा पासका लागि ३५ दिनको समयसीमा निर्धारण गरेको जनाइएको छ ।

काठमाडौं महानगरपालिकाद्वारा गुठ्खा, खैनी तथा सूर्तीजन्य पदार्थ विक्री गर्न प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले प्लाष्टिकमा प्याक गरेका खैनी, गुठ्खा तथा सूर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउनेभएको छ । अबको १५ दिनपछि यी पदार्थ विक्री वितरण गरेक‍ो पाइएमा यिनको जफत गरी विक्री वितरण गर्नेलाई कानून अनुसार अधिकतम जरिवनना गरिने काठमाडौं महानगरपालिकाले आज जारी…