पुष्पलाल विचार प्रवर्धन केन्द्रको अध्यक्षमा खेमनारायण ढुंगाना पुन: चयन

पुष्पलाल विचार प्रवर्धन केन्द्रको प्रथम वार्षिक साधारण सभा पुन: खेमनारायण ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरि आज काठमाडौंको मैत्रीनगरमा सम्पन्न भयो । सर्वसम्मत रुपमा चयन भएको उक्त कार्य समितिको उपाध्यक्षमा डा.भगवानचन्द्र ज्ञवाली, सचिवमा शशिकला घिमिरे , कोषाध्यक्षमा रामबहादुर भण्डारी…













